राप्ती प्रादेशिक अस्पताल सूचना २०८३/०६/१६
Summary
धेकारिके आपूर्तिकर्ता (विक्रेता) हरुमा सूचीकृत हुने र दररेट पेश गर्ने वारेको सूचन यस अस्पतालका लागि तपसिल बमोजिमका मेडिकल उपकरणहरुमा प्रयोग हुनेः प्रोप्राइटरी मालसामान (Closed Item) " हरुको आ.व. ०८३/०८४ मा खरिद गर्ने प्रयोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ को उपदफा १(ग) एवम् सार्वजनिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0e8d7fc9-19d4-4944-bb71-1e5738485401.pdfPDF · 1 page · 184 KBOpen
Key details
- Organization
- Rapti Provincial Hospital
- Industry
- Health
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लाम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालप स्वास्थ्य निर्देशनालय राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङ धेकारिके आपूर्तिकर्ता (विक्रेता) हरुमा सूचीकृत हुने र दररेट पेश गर्ने वारेको सूचन प्रकाशित मिति:- २०८३/०६/१६ सूचना नं.:- ०१-०८३/०८४ यस अस्पतालका लागि तपसिल बमोजिमका मेडिकल उपकरणहरुमा प्रयोग हुनेः प्रोप्राइटरी मालसामान (Closed Item) " हरुको आ.व. ०८३/०८४ मा खरिद गर्ने प्रयोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ को उपदफा १(ग) एवम् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम cy को उपदफा ३ बमोजिम सूचीकृत हुन इच्छुक सम्बन्धित उत्पादक कम्पनीका आधिकारिक विक्रेता/कम्पनी/फर्महरुले नवीकरण सहितको फर्मदर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि करदर्ता प्रमाणपत्र, खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको स्वःघोषणापत्र, व्यवसाय दर्ता इजाजतपत्र, सम्बन्धित कम्पनीको आधिकारिक विक्रेताको प्रमाणपत्र र पछिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरु संलग्न गरि उल्लेखित उपकरणहरुमा लाग्ने तथा प्रयोग हुने मालसामान (फिल्म, केमिकल वा अन्य मालसामान) को दररेट सहित सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र कार्यालय खुलेको दिनमा सूचीकृत हुन यो सूचना प्रकाशन गरिएको छ। उल्लेखित मालसामान आपूर्ति गर्ने एक भन्दा बढी सोही कम्पनीका आधिकारिक विकेताको दररेट पेश हुन् आएमा कम दररेट कबोल गर्ने आपूर्तिकर्तासँग सम्झौता गरि मालसामान आपूर्तिको व्यवस्था गरिने Bl आवश्यक कागजपत्र पेश नगरेका र म्याद नाघि आएका निवेदनहरु माथि कुनै कारबाही गरिने छैन। तपसिल: [SN | MEDICALINSTRUMENT =| INSTRUMENT [COMPANYNAME । | NAME [qaAMacNE | MACHINE || MAGLUMI-800 SNIBE 1 ~ | CONSUMABLE GOODS HEMATOLOGY MACHINE (3,5,7 PARTS) MEDONIC/MINDRAY/BECON/CORAL CONSUMABLE GOODS FULLY BIOCHEMISTRY ANALYZER ERBA-XL200/SNIBE BIOSSAYS -240 PLUS CONSUMABLE GOODS: ELECTROLYTE ANALYZER MEDICA/HUMAN/JOKOH/I-SENS CONSUMABLE GOODS PROTEIN ANALYZER FIA BODITECH I-CHROMA/MISPA-13 CONSUMABLE GOODS ‘COAGULATION ANALYZER HUMAN/ERBA CONSUMABLE GOODS HPLC MACHINE FOR SICKEL CELL D-10 BIO RAD CONSUMABLE GOODS [ABSMACHINE | MACHINE ‘ABOOT/EDAN : CONSUMABLE GOODS FULLY AUTOMATIC BLOOD CULTURE” MINDRAY CONSUMABLE GOODS DR & CR MACHINE DIGITAL X-RAY CARESTREAM(TRIMAX ~DRY VIEW) /KONIKA | CONSUMABLE GOODS [TSCANMACHINE | SCAN MACHINE [त हर । 1 । CONSUMABLE GOODS Pak Gul wae Us