4 सिलबन्दी बोलपत्र आव्हानको सूचना।
Summary
आ.व. २०८३/०८४ मा बेलबारी नगरपालिकाको कार्यलयको तपसिल बमोजिमको कार्य प्रचलित कानुनबमोजिम सिलबन्दी बोलपत्रद्वारा खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त बोलपत्रदाताबाट सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र रीतपूर्वक बोलपत्र पेश गर्नका लागि सूचना आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि यस कार्यालयमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 788ae399-2e2d-4a6e-be6a-a3c5bc022c35.pdfPDF · 1 page · 155 KBOpen
Key details
- Organization
- Belbari Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बेलबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेलबारी, मोरङ, कोशी प्रदेश, नेपाल (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२७) आ.व. २०८३/०८४ मा बेलबारी नगरपालिकाको कार्यलयको तपसिल बमोजिमको कार्य प्रचलित कानुनबमोजिम सिलबन्दी बोलपत्रद्वारा खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त बोलपत्रदाताबाट सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र रीतपूर्वक बोलपत्र पेश गर्नका लागि सूचना आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ | तपसिल त ता ee ल.ईरकमरु. (भ्याट | धरौटी बोलपत्र खरिद | ठेक्का न. 'कामको विवरण + ८ = a. बाहेक र पी.एस. सहित) were. | रकमरु. | प्रक्रिया Wi उखान madhimik Room (Ti सिलबन्दी | BM MOR i viding 2000 oa 000 0000) 85,84,352.07 _|2,58,000.00 \CB-05-2083/084 |Schoo! Building Construction Belbari-01 Morang 3,000.00 | बोलपत्र मात्र २ BMMORW/ |Kabir Madhmik School Building Construction 55,08,744.44 | 1,62,000.00] CB-06-2083/084 |Belbari-02 Morang 3,000.00 | बोलपत्रमात्र IBMMORW/ _|[Birendra madhmik School FF Building सिलबन्दी रै INicB.07-2083/084 construction Betbari-06 Morang 31,33,972.28 |1,53,000.00 3,000.00 बोलपत्रमात्र नोटः > बोलपत्र आंशिक वा पूर्णरुपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ | > बोलपत्रको घरौटी रकम (Bank Name: Rastriya Banijya Bank Ltd. Bank Address: Belbari Account Name: Belbari NA २4 (७4-3)- DHARAUTI ACCOUT Account Number: 2430100303000002) जम्मा गर्न पनि सकिनेछ | > बोलपत्र दस्तुर रकम सुत्र र राजश्वमा Name of the Bank: Rastriya Banijya Bank Ltd. Name of the Office: Belbari Municipality, Morang. Office Code no: 801011304. Office Account no: 2430100301010002 Rajaswa (revenue) Shirshak no: 14229 जम्मा गरी वा बेलबारी नगरपालिकाको कार्यालयमा अन्तिम मिति, समय २०८३/०७/१६ गते दिनको ५ 100 बजेसम्म जम्मा गरी बोलपत्र कागजात खरिद गर्न सकिनेछ | 2 बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति, समय र स्थान २०८३/०७/१७ गते दिनको १२:०० बजे बेलबारी नगरपालिकाको कार्यालयमा हुनेछ | 2 बोलपत्र पेश गर्दा बोलपत्र दाता वा बोलपत्र दाताको प्रतिनिधि स्वयं उपस्थित भई बोलपत्र कागजात लाई खामबन्दी गरी लाहा छाप लगाई पेस गर्नुपर्नेछ | 2? बोलपत्र खोलिने मिति, समय र स्थान २०८३/०७/१७ गते दिनको २:०० बजे बेलबारी नगरपालिकाको कार्यालयमा हुनेछ | > बोलपत्रको कार्य सम्पन्न गर्नुपर्ने मिति २०८४/०२/२० हुनेछ । > बोलपत्र दर्ता गर्ने दिन सार्वजनिक बिदा परेमा सो लगत्तै कार्यालय खुलेको दिन खरिद तथा दर्ता गरिनेछ | > बोलपत्र सम्बन्धी कागजात यस कार्यालयबाट वा नगरपालिकाको website: belbarimun.gov.np बाट download गरी समेत प्राप्त गर्न सकिनेछ | > बोलपत्र फाराममा उल्लिखित प्रत्येक कामको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षरमा स्पष्ट लेखिएको हुनु पर्नेछ। अंक र अक्षर बिच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | केरमेट वा टिपेक्स लागेको अंक वा अक्षरलाई मान्यता दिइने छैन| > सूचनामा उल्लिखित सर्तहरुमा थप प्रष्टीकरण र व्याख्या साथै सूचनामा उल्लेख नभएको अन्य विषयहरु सार्वजनिक खरिद ऐन, नियमावली तथा प्रचलित कानुन बमोजिम हुनेछ। प्रमुख प्रशालकीय अधिकृत