बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)
Files
- 823ab03e-529b-4fba-996c-d8bfbde22c97.pdfPDF · 28 pages · 2.2 MBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- News
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
are Wal आयोग सूचना पत्र BULLETIN -साप्त्याछ्लिक त्युधयार प्रकाशित sep २०६३ असोज Ws गते 14 OCTOBER 2026 यसूची ८ पृष्ठ १. जेष्ठता र कार्यसम्पादन मूल्याङनद्वारा हुने बढुवाको सूचना २-३ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक।, उपसचिव वा सो सरह तया राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी २. कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुबाको सूचना झन (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक।, उपसचिव वा सो सरह, स्वास्थ्य सेवाका नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी ३. आ.प्र. तथा खुला प्रतियोगितात्मक परीक्षाको बिज्ञापन ५-१३ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक।, उपसचिव वा सो सरह तथा स्वास्थ्य सेवाका नवौं तह (आ.प्र. तथा खुला) (ख) राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी (आ.प्र.। ४. अन्तर्वार्ता सम्बन्धी सूचना १४-२१ (क) संघीय संसद, सामान्य प्रशासन, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (आ.प्र.) (ख) परराष्ट्र, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (ग) प्रशासन/संघीय संसद, (सा.प्र..राजश्व र सा.प्र.), रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (a) लेखापरीक्षण, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (ङ) विविध, रा.प.अनं.प्रथम श्रेणी, (खुला तथा समावेशी), कम्प्युटर अपरेटर (च) शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, रा.प.अनं.प्रथम श्रेणी, (पि.क्षे.।, प्राविधिक सहायक ५. सिफारिस सम्बन्धी सूचना २१-२५ (क) न्याय सेवाका विभिन्न समूह, रा.प.तृतीय श्रेणी, (खुला तथा समावेशी), शाखा अधिकृत वा सो सरह (ख) राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय, (खुला तथा समावेशी), मानव अधिकार अधिकृत/लेखा अधिकृत ६, विविध २५-२द (क) एकमुष्ट योग्यताक्रम सूची (ख) विज्ञापन रद्द गरिएको सूचना (ग) परीक्षा रद्द गरी कारबाही गरिएको सूचना (घ) पुनर्योग सम्बन्धी सूचना (ङ) वैकल्पिक सिफारिस सूचना Forte eee em ee ment een sep oe 'उम्मेदवारहरुलाई विशेष जानकारी : लोक सेवा आयोगबाट प्रकाशित विज्ञापनहरुमा psconline’ .psc.gov.np मा गई दरखास्त दिन सकिन्छ। सम्बन्धित पदको पाठ्यक्रम आयोगको वेबसाइट Www.psc.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। [(2) लोक सेवा आयोग सूचना-पत्र २०८३ असोज २८ गते | ee सेवा आयोगका सचना केन्द्रीय कार्यालय, कमलपोखरी सूचना तथा प्रकाशन शाखा सूचना नं.: ५८०/०८३-८४ प्रकाशन मिति : २०८३/६/२८ निजामती सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (अप्राबिधिक/प्राबिधिक) उपसचिव वा सो सरह र राष्ट्रिय मानब अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना 'उम्मेदवारले लोक सेवा उपत्यकाको हकमा दरखास्त व्यवस्थापन केन्द्र, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने देहायका पदका लागि निजामती सेवा ऐन २०४९ को दफा २४ घ१क वमोजिम सम्भाव्य उ आयोगवाट निर्धारित दरखास्त फाराममा खुलाई मिति २०८३/०८/०१ गते सम्ममा काठमाडौं ३ काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका कार्यालयहरूमा दरखास्त दिनु हुन सूचना गरिन्छ । यसरी पर्न आएका दरखास्तहरू आयोगका कार्यालयहरूले दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा पठाउनेछन् र दरखास्त व्यवस्थापन केन्द्रले प्राप्त हुन आएका दरखास्त फारामहरूलाई बढुवा सूचना नम्बर अनुसार एकमुष्ट रुपमा सम्वन्धित बढुवा समितिको सचिवालयमा पठाउने प्रबन्ध गर्नेछ । राष्ट्रिय मानव अधिकार सेवाको लागि राष्ट्रिय मानव अधिकार आयोगको agar समितिको सचिवालयमा दरखास्त फाराम बुझाउनु पर्नेछ । उम्मेदवारहरूले दरखास्त दिँदा ध्यान दिनुपर्ने विषयहरू (क) निजामती सेवा ऐन २०४९ को दफा २२ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ। (ख) दरखास्त फाराम भर्दा राष्ट्रिय किताबखाना (निजामती) बाट आफूले पाएको उल्लेख गर्नुपर्नेछ | (ग) समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । (घ) दरखास्तसाथ बढुवा सङ्केत नम्बर उ पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह बा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ | (ङ) दरखास्त फारामको सम्पूर्ण महलहरूमा उल्लेख भए बमोजिमका विवरणहरू स्पष्ट खुलाउनु पर्नेछ। मूल्याङ्कनको लागि गणना हुने पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन पेश गरेको कार्यालयको नाम, हालको श्रेणीमा अध्ययन बिदा र तालिम लिएको भए सो अवधि तथा गयलकट्टी भएको भए सो समेतको विवरण छुट्टै पानामा खुलाई दरखास्त फाराम साथ पेश गर्नुपर्नेछ बढी अवधिको सेवाकालीन (च) दरखास्त फाराम पेश गर्दा आयोगको वेवसाईटमा रहेको बढुवा दरखास्त फारामसाथ संलग्न गर्नुपर्ने कागजातहरूको सूची (Check list) समेत भरी पेश गर्नुपर्नेछ। (छ) बढुवा दरखास्त दस्तुर उम्मेदवारको नाम र बढुवा सूचना नम्बर उल्लेख गरी दरखास्त व्यवस्थापन केन्द्रको कार्यालय कोड २१००१३५०२ र राजश्व शिर्षक नं. १४२२४ मा नेपाल सरकारको राजश्च प्लेटफर्म मार्फत दाखिला गर्नुपर्नेछ । (ज) म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन। (झ) दरखास्त फाराम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिनेछ । २,०००।- (दुई हजार) बिवरण राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव बा सो सरह) /अधिकृत द्वितीय श्रेणी क्रस बढुवा सूचना नम्बर सेवा, समूह, उपसमूह f पद संख्या । (औओ अप्राविधिकतर्फ बो एव परराष्ट्र i वएको R ३०/०५३-५४ प्रशासन, सामान्य प्रशासन | qo (aan) 3 ३१/०५३-५४ “प्रशासन लेखा i २ (an) % | Romane "लेखापरीक्षण (निर्देशक) i 2 Ga | (at) राष्ट्रिय मानब अधिकार सेवातर्फः अधिकृत द्वितीय श्रेणी १ ३३/०८३-८४ राष्ट्रिय मानव अधिकार सेवा १ (एक) (छ) प्राबिधिकतर्फ १ ३४/०५३-०४ आर्थिक योजना तथा तथ्याइ, तथ्याङक i q (we) २ ३५/०५३००४ . इज्जिनियरिङ्ग सिभिल, जनरल || ३ (तीन) 3 ३६/०५३-५४ इज्जिनियरिङ्ग सिभिल, हाइवे | € % ३७/०६३-६४ —_ इजिनियरिङ्ग, सिभिल, स्यानिटरी | १।एक) ५ ३५/०५३-६४ | इजिनियरिङ्ग, सिभिल, विल्डिङ्ग एण्ड आक्टिक्ट १।एको दद ३९/०५३-६४ इजिनियरिङ्ग, माइनिङ इञ्जिनियरिङ q(t ७ ४० || मेट्रीलोजी cca S| yonege —_ इजिनियरिङग, मेटेरियोलोजी 4 ae ४२/०५३-५४ इज्जिनियरिङ्ग, जियोलोजी, जनरल जियोलोजी (fs. जियोलोजिष्ट/सि डि. माइनिङ्ग जियोलोजिष्ट) १ (एक) १० पत इजिनियरिङ्ग जियोलोजी, हाइङ्कीजियीलीजी 4 (we) १ इट इजिनियरिङ्ग केमिष्टी १(एक) वर ए०्दशवट कृषि, are पौषण तथा गुण नियन्त्रण १।(एको बक पक वन, Wat FEET ५ (पाँच)