लिलाम बढावढ सम्बन्धी १५ (पन्ध्र) दिने सार्वजनिक सूचना ।
Summary
विभिन्न निकायहरुको प्रतिवेदनले बादी नेपाल सरकार सतिवादी वारिसे वेवारिसे भएको तपसीलमा उल्लेखित भन्सार चोरी निकासी पैठारी अभियोगमा यस कार्यालयमा दाखिला हुन आएको तपसीलमा उल्लेखित जम्मा मूल्य रु.३ ७,७९,०६०।०० (अ रुपी रुस.ै तिस लाख उनासी हजार साठी मात्र ।) को वस्तु मिति २०८३।०७। २७ गते शुक्रवारका दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c8468453-bb8e-4200-a151-17e53c178fbd.pdfPDF · 2 pages · 420 KBOpen
Key details
- Organization
- Department of Customs
- Industry
- Department/Divisions
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
न अरे ्प था मल न ्स तर ्रक ाा लयर पाल सरका भन्सार विभाग NERNMEN OTF NEPAL सुनसरी कार्यालय, सेतुबन्ध भन्सार सुनसरी अ ध ि क ृ त सL ा रC U पS ्т रशо ा अ न ् त र मितिः- २०८३/०७/१२ विषयः लिलाम बढावढ सम्बन्धी १५ (पन्ध्र) दिने सार्वजनिक सूचना । प्रमुख विभिन्न निकायहरुको प्रतिवेदनले बादी नेपाल सरकार सतिवादी वारिसे वेवारिसे भएको तपसीलमा उल्लेखित भन्सार चोरी निकासी पैठारी अभियोगमा यस कार्यालयमा दाखिला हुन आएको तपसीलमा उल्लेखित जम्मा मूल्य रु.३ ७,७९,०६०।०० (अ रुपी रुस.ै तिस लाख उनासी हजार साठी मात्र ।) को वस्तु मिति २०८३।०७। २७ गते शुक्रवारका दिन दिनको १३:०० बजेदेखि १५:०० बजेसम्म खुल्ला बोलकबोल प्रकृया अनुसार यस कार्यालयको मुद्दा शाखाबाट लिलाम बिक्री गरिने भएकाले ईच्छुक सबै फर्म, कम्पनी तथा संस्थालाई लिलामी प्रकृयामा सहभागी हुन भन्सार ऐन, २०८२ को दफा ९२ तथा भन्सार नियमावली २०८३ को नियम ८५(२) बमोजिम यो सार्वजनिक सूचना प्रकाशित गरिएकोछ । डांक कबोल गर्नेले कबोल गर्नु अगावै लिलामी रकमको दश प्रतिशत हुने रकम धरौटी वापत दाखिला गर्नुपर्नेछ । लिलाम स्विकृत भएको मालवस्तु ७ (सात) दिनभित्र लाग्ने सम्पूर्ण कर तथा महशुल दाखिला गरी मालवस्तु उठाई लैजानु पर्नेछ । लिलाम स्विकृत भएका बोलकबोलकर्ताले मालवस्नु उठाई नलगेमा निजको धरौटी रकम जफत गरी क्रमशः दोस्रो, तेस्रो र चौथ बोलकबोलकर्ताले बोलकबोल अङ्ग स्विकृत गर्न सकिनेछ । वस्तु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा अग्रिम भौतिक निरीक्षण गरी हेरी बुझी जाँची सुनिश्चित तथा एकित भए पछि मात्र वस्तु लिलाम सकार गर्नु होला, पछि कहीं कतै उजुर बाजुर गर्न पाईने छैन। लिलाम बिक्री हुने मालवस्नु हेर्न चाहनेले कार्यालयको समयभित्र यस कार्यालयको मुद्दा शाखामा सम्पर्क राखी हेर्न सक्नेछ । लिलाम स्विकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा निहित हुनेछ । तपसिल सि.नं. मुद्दा नं. मिति प्रतिवेदक निकाय वस्तुको विवरण प्रतिवेदन मुल्य कैफियत १ १५९/२०८३.०६.०१ स.प्र.वन.े पाल, सी.सु.गु. हेड क्वाटर, हरिपुर, सुनसरी । गम्छा ५५ वटा,ट ि-सर्ट १२ वटा, भेष्ट ७२ वटा, बच्चाको जिन्स हाफपाइण्ट १२ वटा, बच्चाको कट्टु १०८ वटा, बच्चाको तल माथीको सेट १२ वटा, बच्चाको भेष्ट सेट २४ वटा, बच्चाको सेण्डो ६० वटा, बोलबम कट्टु २४ वटा, रातो कलस कपडा (२ थान) २० मिटर र साडी १४ वटा । ७८५२५.०० २ १६३/२०८३.०६.०२ स.प्र.ब.नेपाल, बि.ओ.पि.क ोशी लाही, सुनसरी। एल.ई.डि. लाइट वाला सुनको गहना राख्ने बक्स १४ वटा, एल.ई.डि. लाइट वाला सुनको रिङ्ग गहना राख्ने बक्स १० वटा र एल.ई.डि. लाइट वाला सुनको गहना राख्ने भल्भेट बक्स २ वटा । १६४००,०० 3 /০ ०३०१ स.प्र.ब.नेपाल,ब ि.ओ.पि. बसन्तपुर, सुनसरी । कुर्ता सुरुवाल कपडा १६ थान । ३२०००.०० ४ १६८/२०८३.०६.०५ स.प्र.ब.नेपाल, बि.ओ.पि.ब सन्तपुर, सुनसरी । मोवाइल डिस्प्ले ४९ वटा । ४९०००,०० ५ १७२/२०८३.०६.०७ स.प्र.ब.नेपाल,ब ि.ओ.पि. घुस्की, सुनसरी । कर्ता ३६ वटा र बच्चाको लेहेगा ४ वटा । ४२०००,०० 3 १७४/२०८३.०६.०७ स.प्र.व.नेपाल, नं. ४ गण हेड क्वाटर, सुनसरी । लेडिज कुर्ता सुरुवाल १११९ वटा, लेडिज बच्चाको कुर्ता सुरुवाल १०२ वटा, बच्चाको लेडिज टप्स २१ वटा र लेडिज टप्स ४ वटा । १५१२८००,०० १७६/२०८३.०६.०७ स.प्र.ब.न ेपालऔ,ध ोगिक सुरक्षा वेश दुहवी, सुनसरी। साडी १० वटा । ५०००,०० と १७७/२०८३.०६.०७ इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, सुनसरी । कुर्ता सुरुवाल ४३ थान । ४३०००,०० ९ १८६/२०८३.०६.०९ इलाका प्रहरी कार्यालय, भण्टाबारी, सुनसरी । साडी ४२ वटा । ५०४००.०० १० १८८/२०८३.०६.१२ इलाका प्रहरी कार्यालय, दुहवी, सुनसरी । कुर्ता सुरुवाल ३०० वटा । १५००००,०० ११ १८९/२०८३.०६.१२ इलाका प्रहरी कार्यालय, भण्टाबारी, सुनसरी। साडी ४३ वटा । ५१६००,०० १२ १९१/२०८३.०६.१३ स.प्र.ब.नेपाल, सी.सु.गु, हरिपुर, सुनसरी । कर्ता सलवार ५० वटा, सिरक खोलको थान कपडा ५ थान, थान कपडा (७ थान) १६८ मिटर र सुती साडी ६ वटा । ११८९००,०० १३ १९२/२०८३.०६.१४ स.प्र.व.न,े पाल सी.सु.गु. हेड क्वाटर कप्तानगञ्ज, सुनसरी । कुर्ता १४२ वटा, कुर्ता सुरुवाल सेट ५८ वटा, एप्पल कुर्ता सुरुवाल सेट १० वटा र लुङ्गी १९ वटा । ३०१४५०.०० १४ १९३/२०८३.०६.१५ स.प्र.बन.े पाल, बि.ओ.पिअ.मड ुवा, सुनसरी । लेडिज कर्ता ३० वटा । 30000.00सि.नं. मुद्दा नं. मिति प्रतिवेदक निकाय वस्तुको विवरण प्रतिवेदन मुख्य कैफियत १५ १९४/२०८३.०६.१६ इलाका प्रहरी कार्यालय, देवानगञ्ज, सुनसरी । कुर्ता सुरुवाल १११ सेट, कुर्ती ५२ वटा, बच्चाको सानो जामा २६ वटा, जुराव ७१ जोर, जेन्स कुर्ता सुरुवाल २३ वटा, आवा प्लाष्टिक बाटा २७ वटा र बच्चाको टि-सर्ट ९ वटा । 63 १९७/२०८३.०६.१९ इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिला, उदयपुर। कुर्ता सुरुवाल ५५ वटा । ५५०००,०० १७ २०१/२०८३.०६.२० जिल्ला प्रहरी कार्यालय, इनरुवा, सुनसरी । पुजाको सामाग्रीहरु १२० किलो र हार्डवेयरको सामानहरु १५ किलो । ६४५००,०० २०५/२०८३.०६.२१ स.प्र.ब.नेपाल, बि.ओ.पि. उल्टी, सुनसरी। सुती साडी २८ वटा, सिफो साडी ८ वटा, लेडिज सल ५० वटा, जेन्स कुर्ता १० वटा, जेन्स अण्डरवेयर १३ वटा, गम्छा २५ वटा र लेडिज कुर्ता सुरुवाल ७ वटा । ५१९५०,०० १९ २०७/२०८३.०६.२१ इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, सुनसरी । कुर्ता कपडा २६ वटा । १३०००,०० २० २१२/२०८३.०६.२३ इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरी । कुर्ता सुरुवाल सेट २९ वटा । ३४८००,०० २१ २१७/२०८३.०६.२७ जिल्ला प्रहरी कार्यालय, इनरुवा, सुनसरी । कुर्ता सुरुवाल ३४२ वटा । २७३६००.०० २२ २१८/२०८३.०६.२७ इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरी। कुर्ता सुरुवाल ४५ सेट, कटन सर्ट ५ वटा, सर्ट ५ वटा, जिन्स सर्ट ५ वटा, स्विटर हाइनेक १० वटा, जिन्स पाइण्ट ९ वटा र टि-सर्ट ३० वटा । ९०८००,०० २३ २२३/२०८३.०६.२९ स.प्र.वन.े पाल, नं. ४ गण हेड क्वाटर, सुनसरी । जेन्स सर्ट १२१ वटा, बच्चाको कपडा सेट ९ वटा, बच्चाको जामा सेट १२ वटा र लेडिज कुर्ता सुरुवाल १५५ वटा । २५१७५०,०० २४ २२४/२०८३.०६.२९ स.प्र.वन.े पाल, नं. ४ गण हेड क्वाटर, सुनसरी । लेडिज चप्पल ४८ जोर र जेन्स चप्पल १ जोर । १९६००.०० २५ २२६/२०८३.०६.२९ स.प्र.व.न,े पाल सी.सु.गु.ह ेड क्वाटर कप्तानगञ्ज, सुनसरी । साडी १२ वटा, म्याक्सी १३ वटा, कुर्ता सुरुवाल ८० सेट र सर्ट १४ वटा । १३७१००,०० RE २२८/२०८३.०६.३० स.प्र.ब.नेपाल, बि.ओ.पि. लौकही, सुनसरी । साडी ७१ वटा, लेहेङ्गा साडी १५ वटा, कुर्ता ३ वटा, सेण्डो ६ वटा र वेवी सेट ४१ वटा । ११८८००,०० कुल जम्माः- JUGR080.00