व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सूचना २०८३/०६/२०
Summary
प्रस्तुत बिषयमा यस केन्द्रको आयोजना तथा नेपाल ईन्जिनियर्स एसोसिएसन ललितपुरको समन्वयमा तपसिलको स्थान, मिति र समयमा बिभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत ईन्जिनियरहरुका लागि "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ३ दिने सचेतनामूलक तालिम" कार्यक्रम संचालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8f8b39d2-f20d-45e0-8508-73f12ac762a9.pdfPDF · 1 page · 71 KBOpen
Key details
- Organization
- Occupational Safety and Health Center
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eee: > युवा, श्रम तथा रोजगीर सन्त्रालय श्रम तथा HAMA AEST विभाग ब्यवसायजन्य्स छि ४१७६ व्यवसायजन्य सुरक्षा 'तथा स्वास्थ्य केन्द्र भैसेपाटी, ललितपुर सूचना मितिः २०८३/०६/२० प्रस्तुत बिषयमा यस केन्द्रको आयोजना तथा नेपाल ईन्जिनियर्स एसोसिएसन ललितपुरको समन्वयमा तपसिलको स्थान, मिति र समयमा बिभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत ईन्जिनियरहरुका लागि "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ३ दिने सचेतनामूलक तालिम" कार्यक्रम संचालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः स्थानः नेपाल ईन्जिनियर्स एसोसिएसनको सभाहल मितिः २०८३।०६। २६ देखि २८ गतेसम्म समयः बिहान १०:००-१७:०० सम्म Website: www.oshc.gov.np , E-mail: [email protected], Post B.N.20082, Tel. 5590855, 5590856, 5590860