व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सूचना
Summary
प्रस्तुत बिषयमा यस केन्द्रको आयोजना तथा श्रम तथा रोजगार कार्यालय बुटवलको समन्वयमा तपसिलको स्थान, मिति र समयमा श्रम तथा रोजगार कार्यसलय बुटवलको कार्य क्षेत्र भित्र रहेका उद्योगहरुमा काम गर्ने श्रमिकहरुका लागि "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एकदिने सचेतनामूलक आधारभूत तालिम" कार्यक्रम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9077ae17-09d5-48b5-be1b-7e4df130c862.pdfPDF · 1 page · 70 KBOpen
Key details
- Organization
- Occupational Safety and Health Center
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
युवा, श्रम तथा रोजगार “मन्त्रालय श्रम तथा व्यवसारयँजन्यै eee विभाग व्यवसायजन्य सुरंक्षी तथी स्वास्थ्य केन्द्र भैसेपाटी, ललितपुर सूचना मितिः २०८३/०६/२० प्रस्तुत बिषयमा यस केन्द्रको आयोजना तथा श्रम तथा रोजगार कार्यालय बुटवलको समन्वयमा तपसिलको स्थान, मिति र समयमा श्रम तथा रोजगार कार्यसलय बुटवलको कार्य क्षेत्र भित्र रहेका उद्योगहरुमा काम गर्ने श्रमिकहरुका लागि "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एकदिने सचेतनामूलक आधारभूत तालिम" कार्यक्रम संचालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः स्थानः श्रम तथा रोजगार कार्यालय बुटवलको सभा हल मितिः २०८३।०६। २३ शुक्रबार समयः बिहान १०:००-१७:०० सम्म Website: www.oshc.gov.np , E-mail: [email protected], Post B.N.20082, Tel. 5590855, 5590856, 5590860