कर्मचारी अवश्यकता सम्बन्धि सूचना ।

Summary
यस अदानचुली गाउँपालिकाको आ.थ.२०८२/०८४को स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिकामा रिक्त रहेको तपसिलको पदमा करार सेवा मार्फत कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (प्र) दिनभित्र गैतपूर्वकको आवेदन आह्वान गरिन्छ। म्याद नाघौ आएका वा रीत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 18d40257-54d8-4dd4-8db6-a43ba1a8f11c.jpgJPEG · 652×910 · 102 KBOpen
Key details
- Organization
- Adanchuli Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2S अदानचुली गाँउपालिका = ats. कार्यपालिकाको कार्यालय re 6 fan हुम्ला : Fir OS कर्णाली प्रदेश, नेपाल Ss पत्र सं २०८३/००४ 4.7 Se warts मितिः २०८३/०६/२२ २०७३ कर्मचारी आवश्यकता सम्बन्धी सूचना आवश्यकता सम्बन्धी: (सूचना प्रकाशित मिति: २०८३/०६/२२) यस अदानचुली गाउँपालिकाको आ.थ.२०८२/०८४को स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिकामा रिक्त रहेको तपसिलको पदमा करार सेवा मार्फत कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (प्र) दिनभित्र गैतपूर्वकको आवेदन आह्वान गरिन्छ। म्याद नाघौ आएका वा रीत नपुगेका आवेदनहरू उपर कुनै कारबाही गरिने छैन। १. तपसिल (विज्ञापन विवरण): ०१/२०८३/०८४ जनस्वास्थ्य अधिकृत (Public मान्यता प्राष्ठ शिक्षण संस्थाबाट जनस्वास्थ्य ङ्. ९,०००/. ee] Health Officer) - अघिकृत स्नातक (BPH) उत्तीर्ण भई नेपाल स्वास्थ्य व्यवसायी सातौँतह परिषद् (NHPC) मा दर्ता भएको। २. आवश्यक कागजातहरू (आवेदन साथ पेस गर्नु पर्ने: ७ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ७ न्यूनतम शैक्षिक योग्यताको ल्धांक पत्र (Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate) को प्रतिलिपि । ० सम्बन्धित काउन्सिल (नेपाल स्वास्थ्य व्यवसायी परिषद्) मा दर्ता भएको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि । ७ दरसस्त दस्तुर : १००० (एक हजार मात्र ) यस कार्यालयको ग्लोबल आ.एम् ई. बैङ्क श्रीनगर हुम्ला शाखामा रहेको ग.१.१. आन्तरिक राजख खाता अदानचुली ( खाता ने २७२०४०१००००००९) मा जम्मा गरेको सक्कल भौचर दरखास्त फारमका साथ पेश गर्नुपर्ने | ७ अनुभव सम्बन्धी प्रमाणपत्र (यदि भएमा) | ७ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति। ३. अन्य विस्तृत विवरणहरू; ७ उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननापेको हुनुपर्नेछ । ० परीक्षाको किसिप: लिखित परीक्षा र अन्तर्वार्ता । ० आवेदन दिने अन्तिम मिति: २०८३ कार्तिक ०६ गते कार्यालय समयभित्र (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) | ० दरखास्त दिने स्थान: अदानचुली गाउँपालिकाको कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय, श्रीनगर, हुम्ला,आवश्यक कागजातहरु ईमेलबाट पठाउनको लागि: [email protected] | ७ पारिश्रमिक तथा सेवा सुविधा: गाउँपालिकाको नियमानुसार । ७ सम्पर्क तया थप जानकारीका लागि मोवाईल नं. : “oun \E OMA a "१४८ ae प्रमुख, ०9 ~Fisinoadenhuimun@gmaiicom WE wwwadanchulimungovnp पर्छन? प्र.प्र.अ:९८५८०४३५०१ 'उपाध्यक्ष:९८४८१५७२१८ अध्यक्ष:९८५१०७९४२०