Notice Park
Adanchuli Rural Municipality
Vacancy

सेवा करारमा लिने सम्बन्धि सूचना ।

Deadline 14 Oct 2026The deadline has passed.
सेवा करारमा लिने सम्बन्धि सूचना ।

Summary

प्रस्तुत विषयमा यस अदानचुली गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि, २०७४ बमोजिम शिक्षा युवा तथा खेलकुद शाखामा रहने गरि अदानचुली गाउँपालिका र्‌ TECSES नेपालको साझेदारीमा विधालयको शैक्षिक गुणस्तर सुधार गर्ने शैक्षणिक स्रोत व्यक्ति (Pedagogical Resource Person) सेवा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Adanchuli Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a ES अदानचुली गाउँपालिका eS = mT Adanchuli Rural Municipality ES गाउँ कार्य्रुपुलिकाको कार्यालय Office ‘afte Adiral Executive ss $8, (Ret. No}: OF 3 LORY PREM कर्णाली प्रदेश नेपाल प्याक । न” No.): , Sheoahagat) पिपिए -< Karnal Province, Nepot er सेवा करारमा लिने सम्बन्धि सूचना। प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२१ गते 4 प्रस्तुत विषयमा यस अदानचुली गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि, २०७४ बमोजिम शिक्षा युवा तथा खेलकुद शाखामा रहने गरि अदानचुली गाउँपालिका र्‌ TECSES नेपालको साझेदारीमा विधालयको शैक्षिक गुणस्तर सुधार गर्ने शैक्षणिक स्रोत व्यक्ति (Pedagogical Resource Person) सेवा करारमा लिनु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकवाट यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र [email protected] जा स्वयम उपस्थित भई आवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । पद सम्वन्धि विवरण : ference उ 11१० | आवेदनका साथ पेस गर्नु पर्ने कागजातहरु : १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि ३. अध्यापन अनुमतिपत्रको प्रतिलिपि ४ हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ५. दरखास्त दस्तुर : १५०० (एक हजार पाँच सय मात्र) यस कार्यालयको ग्लोवल आ.ई.एम.ई वैंक श्रीनगर, हुम्ला शाखामा रहेको ग.१.१ आन्तरिक राजच्च खाता अदानचुली (खाता नं २७२०४०१००००००९) मा जम्मा गरेको सक्कल भौचर दरखास्त फारमसाथ पेश गर्नुपर्ने छ। (दरखास्त फारम अदानचुली गाउँपालिकाको वेवसाइटमा डाउनलोड गर्न सकिने छ) आवश्यक न्यूनतम योग्यता विवरण : १. नेपाली नागरिक २. शिक्षक पेसा सँग सम्बन्धित विषयमा कम्तिमा २ वर्ष अनुभव भएको र मान्यता प्राप्त बिश्वविचालयबाट शिक्षा शास्त्र संकायमा स्नातकोत्तर उपाधि हासिल गरेको वा अधिकृत स्तरमा ५ वर्ष सेवा गरेको । ३. परीक्षा मितिः २०८३/०६/२८ गते विहान ११ बजे ४. कार्यक्षेत्र : अदानचुली गाउपालिका, हुम्ला | ५. सेवा/सुविधा : माध्यामिक तह द्वितीय श्रेणी वा सो सरह। ६. थप जानकारीको लागि सम्पर्क नं .: ९८४८२२०८५१, ९८५८०८२५५, ९८५८०४३५०१ , 0०१७ नर (दिलिप महतारा) प्रमुख प्रशासकीय अधिकृत ररर डुमेल: [email protected] ‘da: wrew.adanchulimun.gov.np web-mait:[email protected] BWA: ९८५८०४३५०१ उपाध्यक्ष: ९८४८१५७२१८ अध्यक्ष ९८५१०७९४२०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report