जडिबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन सम्बन्धी सूचना ।
Files
- f5c76f1c-9357-4a1d-9e14-a8a734c69ee6.pdfPDF · 4 pages · 1.7 MBOpen
Key details
- Organization
- Adanchuli Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कर्णाली प्रदेश सरकार उद्योग ,पर्पटन, वन तथा वातावरण मन्तालप डिभिजन वन कार्यालय प.स.: ₹०८३/०८४ चिन G0 &O मितिः२०८३।५। २९ श्री स्थानिय तह, सवै, हुम्ला विषयः सूचना टाँस गरि सोको जानकारी पठाईदिने सम्बन्धमा । प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८३।५। २९ गतेको जडिबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन सम्बन्धि सूचनाको पाना ३ यसै पत्र साथ संलग्न राखी पठाईएको छ। उक्त सूचना wet कार्यालयको सूचना पाटीमा टाँस गरी सो को जानकारी यस कार्यालयको aT va) [email protected] मा पठाईदिन हुन सादर अनुरोध छ। / Email: [email protected] Websites: dfohumla.karnali.gov.np क...) जति ba 'श सरकार उद्योग ,पर्पटन, वन तथा वातावरण गन्तातप( डिभिजन वन कार्यालय ee हुग्ला SX 1% बनेर é । यबसापिक र सिर्जनशील प्रशासन विकार, समूदि र सुशासन । मितिः२०८३।५। २९ विषयःजडिबुटी तथा मैरकाष्ठ वन पैदावार संकलन सम्बन्धी सूचना । प्रस्तृत विषयमा वन नियमावली २०७९ को नियम २९ तथा कर्णाली प्रदेश वन नियमावली २०५० को नियम २४ बमोजिम डिभिजन वन कार्यालय हुम्लाको स्वीकृत पञ्चवर्षीय वन व्यवस्थापन याजना (२०८२।०८३- २०८६।०८७)ले तोकेको परिमाण भित्र रहि तपसिल बमोजिमका जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको नियमानुसार संकलन ईजाजत प्रदान गरिने भएकोले ईच्छुक जडिबुटी व्यवसायिहरुले फर्मको सम्पूर्ण कागजातहरु (फर्म दर्ता प्रमाणपत्र, पान नं., कर चुक्ता प्रमाण पत्र,नागरिकता प्रमाण पत्र) को प्रतिलिपि संलग्न राखी संकलन गर्न चाहेको प्रजाति, परिमाण, सरकारद्वारा व्यवस्थित वन क्षेत्र तथा aren स्थान खुलाई मिति २०८३। ६। १९ गत भित्र कार्यालय समयमा यस कार्यालयमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल Ra ait सरकारद्वारा व्यवस्थित वनबाट | कैफियत बार्षिक संकलन (के.जि.) १ सुगन्धवाल ४०२१ छ जरा र् | ser ३६६१ जरा ३ | जटामसि 268000 ¥ | owe ६१५२ ओज [| श्र बिषजरा ९९३ ओ। ६ । सतुवा १०७६ । ७ | [wee | ध््र्द३ हि सेतकचिनि ७३७६ | ९ | महारहरी ५० [| qo ॥ गन्धाईनो | २३ | ११ बायाजडी | | पे | ३४ in ra | अत्तिस ७०२ | पर् | १३ Tal जरा 1 ६८३९ Email: [email protected] Websites: dfohumla.karnali.gov.np कर्णाली प्रदेश सरकार उद्योग ,पर्टन, वन तथा वातावरण मन्तालप डिभिजन वन कार्यालय 4 सिगक्रोटु, हुग्ला १ कू सरकारद्वारा व्यवस्थित वनबाट बार्षिक संकलन (के.जि.) प्रजाति कैफियत चुत्रोडाँठ/ दारुहल्दी २३०५० अल्लो २०५२ १६ रातोच्याउ १२५६० साधारणच्याउ ७५०९ १५ चिराइतो १५७३ ला vas ३१४१५ २० हलहले ७८८० घोडामच्चा २५५० २२ मजिठो १२३१० विरुवा २३ लघुपत्र २७३६ पात २४ तितेपाति ६८९ घुपिपात पात । रे सुनपाति | १०७५ पात २७ सिस्नु ४११ पात भोजपत्र fT ६८०९ पात १८३ पात अमलवेद ५६४३ डाँठ 1 कालादाना फल तथा बिज २०२६ फल तथा बिज डालेचुक ३६३१ फल तथा बिज ५५१९ फल तथा विज | सुगन्धकोकिला | ५६४३ फल तथा विज | 17 पांग्रा फल | २४८०३ फल तथा बिज वन लसुन ११६५५ फल तथा विज ४२५५ फल तथा बिज २३७१ फल तथा विज, Email: [email protected] Q Websites: dfohumla.karnali.gov.np ३/०८४ कर्णाली प्रदेश सरकार उद्योग ,पर्यटन, वन तथा वातावरण मन्तालप डिभिजन वन कार्यालय “ सरकारद्वारा व्यवस्थित वनबाट बार्षिक संकलन (के.जि.) प्रजाति कालीकाठको दाना फल तथा विज ६७८२ बुकिफुल/टुकिफुल काकडसिगिँ ७८५४ फुल/जरा गम रोजिन लोहवान गम रोजिन लोहवान गम रोजिन लोहवान भिरमह सिलाजित YY He गोटा लाईव नट ४६ सल्लाको आँख्ला गोटा लाईव Ag, Email: [email protected] ¥ Websites: dfohumla.karnali.gov.np