Notice Park
Ganyapdhura Rural Municipality
Result

प्राथमिक तहको शिक्षक पदको प्रतीक्षा सुचिको अन्तिम नतिजा प्राकशन सम्वन्धी सुचना ।

Summary

प्राथमिक तहको शिक्षक पदको प्रतिक्षा सूचीका लागि खुला प्रतियोगात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाबाट मिति २०८२।०५।०९ गते प्रकाशित विज्ञापन नं. ०४/२०८३/८४ बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ganyapdhura Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

www panyapadhuramun. gov np 2 email: ganapdtrurarm @ email com wigs गाउँ WA. २०८३/०८४ प्राथमिक तहको शिक्षक पदको प्रतिक्षा सूचीका लागि खुला प्रतियोगात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (प्रकाशित मिति : २०८३।०६।१७ गते) mobile : 9858780707 प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाबाट मिति २०८२।०५।०९ गते प्रकाशित विज्ञापन नं. ०४/२०८३/८४ बमोजिम यस गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा रिक्त हुने प्राथमिक तह शिक्षक पदमा करारमा शिक्षक पदपूर्ति गर्नका लागि शिक्षक पदको प्रतिक्षा सूची तयार गर्न मिति २०८३।०६।१७ गतेका दिन लिइएको सामान्य परीक्षा, विषयगत परीक्षा र अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वाफतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको आधारमा सफल हुनुभएका उम्मेदवारहरुको अन्तिम नतिजाको योग्यताक्रम तपसिल बमोजिम रहेको व्यहोरा शिक्षक पदपूर्ति समितिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। टि 7 सिंह घटाल fr LIE घटाल तपसिल: शिक्षा अधिकृत [wa | सं. | रोलनम्बर नामथर ठेगाना योग्यताक्रम | कैफियत | १. | ४८३०२ | खगेन्द्र बहादुर देउवा | गन्यापधुरा गा. पा. २, डडेल्धुरा | 3 | २. | ४८२०७ (पुष्कर नेपाली गन्यापधुरा गा. पा. ३, डडेल्धुरा २ ३. (४८२३०९ | तारा कुमारी नाथ | गन्यापधुरा गा. पा. १, डडेल्धुरा ३ || ४. |४८२०३ प्रदिपबिष्ट अमरणढी न. पा. 3, डडेल्धुरा ४ ५. ।४८३०१ | कमलाजोशी गन्यापधुरा गा. पा. ४, डडेल्धुरा ५ | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.