Notice Park
Ganyapdhura Rural Municipality
Guidelines

एम्बुलेन्स सेवा संचालन (प्रथम संसोधन) कार्यविधि, २०८३

Summary

गन्यापधुरा गाउँपालिका अन्तर्गतको आधारभुत अस्पतालमा एम्बुलेन्स सेवा सञ्चालन २०८१ मा संशोधन गर्नुपर्ने भएकाले तयार पारिएको यो कार्यविधि सर्वसाधारणको लागि प्रकाशन भएको सूचना गरिन्छ | एम्बुलेन्स सेवा सञ्चालन (प्रथम संशोधन) कार्यविधि,२०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मिति २०८३/०५/१७ प्रस्तावनाः…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ganyapdhura Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गन्यापधरा गाउँपालिका | स्थानीय राजपत्र | खण्डः१० संख्या:३ मिति २०८३।०५।२३ भाग-२ गन्यापधुरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गणेशपुर, डडेल्धुरा सुदूरपश्चिम प्रदेश, नेपाल गन्यापधुरा गाउँपालिका अन्तर्गतको आधारभुत अस्पतालमा एम्बुलेन्स सेवा सञ्चालन २०८१ मा संशोधन गर्नुपर्ने भएकाले तयार पारिएको यो कार्यविधि सर्वसाधारणको लागि प्रकाशन भएको सूचना गरिन्छ | एम्बुलेन्स सेवा सञ्चालन (प्रथम संशोधन) कार्यविधि,२०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मिति २०८३/०५/१७ प्रस्तावनाः एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०८१ लाई संशोधन गर्न वाञ्छनीय भएकाले, गन्यापधुरा गाउँपालिकाको गाउँ कार्यपालिकाले यो निर्देशिका बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “ एम्बुलेन्स सेवा सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०८३” रहेको छ (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ | २. एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०८१ को दफा ३ को उपदफा (१क) मा संशोधनः एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०८१ (यसपछि मूल कार्यविधि भनिएको) को दफा रे को उपदफा (१क) को सट्टा देहायको उपदफा (१क) राखिएको छ। (8H) आधारभुत अस्पताल रहेको वडाको वडा अध्यक्ष - संयोजक |" ३. मूल कार्यविधिको दफा ६ को उपफा (३क) मा संशोधनः मूल निर्देशिकाको परिच्छेद ६ को दफा (१क) को सट्टा देहायको उपदफा (१क) राखिएको छ। "(१) एम्बुलेन्स गन्यापधुरा गाउँपालिकाको आधारभुत अस्पताल गणेशपुरको हातामा रहनेछ । ।" आज्ञाले, दिलिप कुमार तामाङ प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.