Notice Park
Ganyapdhura Rural Municipality
Gen Info

भुमिहिन दलित, भुमिहिन सुकुम्बासीको अपुर्ण कागजात पुर्ण गर्ने सम्बन्धी सूचना ।

Summary

भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यकालागि यस गाउँपालिका अन्तर्गतका केहि निवेदकहरुले निवेदन भर्दा आफ्नो बैयक्तिक तथा अन्य विवरण नभरेको र कम्प्युटर प्रणालिमा प्रविष्टि भएता पनि निवेदन अपुर्ण भएका कारण काम कारवाही अगाडी बढाउन बाधा हुने भएकाले तपसिल बमोजिमका लाभग्राहीहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ganyapdhura Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

www.ganyapadhuramun.gov.np E-mail: [email protected] Mobile : 9858788707 2 WATT गाउँपालिका गाउँ कार्यपालिक्राको कार्यालय So Wr, डडेल्धुरा ee ee eee ुल्यतातिलत न सल é सुदुरपश्चिम प्रदेश, नेपाल WA: २०८३/२०८४ डु मितिः२०८३/०६/१३ aa: tee we श्री सरोकारवाल सवै | esl भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यकालागि यस गाउँपालिका अन्तर्गतका केहि निवेदकहरुले निवेदन भर्दा आफ्नो बैयक्तिक तथा अन्य विवरण नभरेको र कम्प्युटर प्रणालिमा प्रविष्टि भएता पनि निवेदन अपुर्ण भएका कारण काम कारवाही अगाडी बढाउन बाधा हुने भएकाले तपसिल बमोजिमका लाभग्राहीहरुले कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात तथा विवरण उपलब्ध गराईदिनहुन यो सूचना जारी गरिएको छ। दिलिप कुमार तामाङ प्रमुख प्रशासकीय अधिकृत ~ दिलिप कुमार तामाङ a फारम 1 . aa परिवारमूलीको | परिवारमूलीको निवेदन फारम नं. | निवेदन दर्ता कोड। बुझाएको नत sears गरिएको मिति वडा 19७०५००७०८०३ | २-80०२-०००३ | २०/११/२०७८ | मनु देवि कामी ७४३००८/८३ | रेनं.वडा )३४८४२१ २-छ१०२-०००८ | २०/११/२०७८ | हिरा देवि टमोटा | १०९९ 2a. वडा ए10२४८४०८ ०१-छा)००४५ | २९/१२/२०७७ | बिरे दमाई x 3a. वडा [10७०५००७०००९९ | ¥-BDooo2 २४/१२/२०७७ | भिम बहादुर दमाई | ७४३००९/५४ | ४नं.वडा 30१६६२०४ ०१-३ा)००३१ २७/१२/२०७७ | मेखसिकामी ९७० Qa. वडा ऐा)२४८४०६ १-छा0०००३ २८/१२/२०७७ | शेर बहादुर दमाई ३७४३ श्नं.वडा 810२४८४१० १-३10०००५ २७/१२/२०७७ | बसन्ति देवि सार्की | ८५९ Qa. वडा 10२४८४१४ 8-BDoood २७/१२/२०७७ | MT बहादुर सार्की | ७१६ १नं. वडा BSR00008¢ 4-BS000% १२/०१/२०७८ | रमेश राई ७४१००७/१७५ | ५ नं. वडा mail:- [email protected] न नैसुचना प्रविधि शाखा“ 9858783042

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.