कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रण संचालनका लागी प्रस्ताव आह्वान सम्बन्धि सूचना!!! (राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया द्वारा प्रकाशित २०८३/६/१४)


Summary
३. कार्यक्रम सञ्चालनको लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ar भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि सम्झौता पत्रको प्रतिलिपि) । ४. SEH वा व्यवसाय दर्ता भएको भएमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c35fa7a3-1dff-4b2b-86f0-bca6287d7d16.jpegJPEG · 1134×1600 · 260 KBOpen
- 3be7fb3d-9a35-4833-bfe7-a0472236df18.jpegJPEG · 1134×1600 · 141 KBOpen
Key details
- Organization
- Kohalpur Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
c35fa7a3-1dff-4b2b-86f0-bca6287d7d16.jpeg
& नेपाल सरकार % कृषि, वन तथा पर्यावरण मन्त्रालय | राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ( ( Cae कार्यक्रम कार्यान्वयन एकाइ = GEN फोन न ०८४. ४६०१४९, ०८४-४२०१०७ 022) डमेलः [email protected] great बाँके) वेबसाइट: www.piubardiya.pmamp.gov.np Wa, २०८३/०८४ ah च.न. a सूचना नं १३ दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३/०६/१४ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाको चालु आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस कार्यकम कार्यान्वयन एकाइको कार्यक्षेत्र (बर्दिया र बाँके) मा कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले "कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८२" बमोजिम योग्यता पुगेका इच्छुक कृषि उच्चमीहरुले तपशिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले ७ at दिन अर्थात मिति २०८३/०६%२० गतेभित्र यस कार्यालयमा अनुसुची-२ अनुसारको ढाँचामा आवेदन तथा अनुसुची-३ अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । तपसिल eT | कृषि तथा पशुपन्छी उच्चम- कृषि उच्चमी वा १६-४० वर्ष बर्दिया र बाँके। प्रस्तावको कुल लागतको बढीमा पचास प्रतिशत शिलता विकास कार्यक्रम उमेर समुहभित्रका युवा कृषक | जिल्लाभरि वा चार लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरुप बैङ्क खातामा भुक्तानी गरिने कार्यक्रम सञ्चालन गर्न सकिने बाली/वस्तु तथा क्रियाकलापहरु १. तरकारीको व्यवसायिक उत्पादन, प्रशोधन तथा बजारिकरण । १०. वागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु २. वीउ-बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण । कल्चर प्रविधिबाट बीउ र विरुवा उत्पादन गर्ने व्यवसाय । ३. दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधिकरण, छुर्पी उत्पादन, ११. फलफुल प्रशोधन र बजारिकरण | भण्डारण तथा निर्यात । १२, खाद्यान्नको बीउ उत्पादन तथा प्रशोधन । ४. च्याउ बीउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण । १३. ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरुको उत्पादन प्रशोधन र ५. मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारिकरण | भण्डारण । ६. अदुवा, वेसार लगायतका मसलाबालीको प्रशोधन तथा बजारिकरण १४. साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा ७. मौरीपालन व्यवसाय र मह प्रशोधन । सञ्चालन । ८. जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको १५, घाँसबाट हे, साईलेज तथा हेलेज उत्पादन व्यवसाय | उत्पादन, प्रशोधन तथा बजारिकरण । १६. अर्गानिक कृषि निर्यात । ९, प्राङ्गारिक, गड्यौली मल बा जैविक मल उत्पादन तथा १७. व्यवसायिक पशुपन्छी तथा मत्स्य पालन उत्पादन र प्रशोधन । बजारिकरण । qc. जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पतिजन्य विषादी उत्पादन, प्रशोधन तथा बजारिकरण । निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु: १. रितपुर्वक भरिएको निर्धारित अनुसुची-३ बमोजिमको प्रस्ताव आवेदन फारम । Gr 0 २. निवेदकको व्यक्तिगत तथा तिनपुस्ते विवरण खुल्ने कागजातहरु (नागरिकताको प्रतिलिपि) । ॥ । के “नि ey "स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" “Invest in Domestic Production, Path to Self-Sufficiency”
3be7fb3d-9a35-4833-bfe7-a0472236df18.jpeg
& नेपाल सरकार VI कृषि, वन तथा पर्यावरण मन्त्रालय | ~~ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ८०० sb, yy है कार्यक्रम कार्यान्वयन एकाइ fe पय } फोन न ०८४. ४६०१४९, ०८४-४२०१०७ १ gens ड्र्मेलः [email protected] Bo) fats) बेन्रसाइटः www.piubardiya.pmamp.gov.np GH. २०८३/०८४ weet 6 च.न. ‘ ३. कार्यक्रम सञ्चालनको लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ar भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि सम्झौता पत्रको प्रतिलिपि) । ४. SEH वा व्यवसाय दर्ता भएको भएमा कानुन बमोजिम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी । ५. कृषक समुह/सहकारी/फर्म/कम्पनी/उपभोक्ता समितको यस कार्यालयमा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपी । ६, संस्थाको स्थाइ लेखा नं प्रमाणपत्रको प्रतिलिपि र आ.व.२०८२/८३ सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपी | ७. समुह/सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समुह/सहकारी संस्थाको सिफारिस पत्र । ८. स्थानिय तहको कृषि/पशु शाखाको सिफारिस पत्र | नोटः कार्यक्रम प्रस्तावना फारम कार्यालय तथा कार्यालयको वेबसाइट www.piubardiya.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ, विस्तृत जानकारीको लागी: (बर्दिया, गुलरियाः ०८४-४२०१०७, ९८५८०३४४४३, सम्पर्क स्थल राजापुरः ०८४-४६०१४९, ९०८४४८४०३४८, बाँके, नेपालगञ्ज: ०८१-५३७७६१, ९८५८०३०७६२) at १ WN FIRS “स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" "Invest in Domestic Production, Path to Self-Sufficiency” Ss) नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ८०० कार्यक्रम कार्यान्वयन एकाइ i टु या } फोन न ०८४. ४६०१४९, ०८४-४२०१०७ % } ae 0040 नन मा 7) बाँके) FREE: www.piubardiya.pmamp.gov.np WH. २०८३/०८४ prec oA च.न. wa ३. कार्यक्रम सञ्चालनको लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि बा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तिमा १० वर्षका लागि सम्झौता पत्रको प्रतिलिपि) । ४. SEH वा व्यवसाय दर्ता भएको भएमा कानुन बमोजिम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी । ५. कृषक समुह/सहकारी/फर्म/कम्पनी/उपभोक्ता समितको यस कार्यालयमा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपी । ६, संस्थाको स्थाइ लेखा नं प्रमाणपत्रको प्रतिलिपि र आ.व.२०८२/८३ सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपी | ७. समुह/सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समुह/सहकारी संस्थाको सिफारिस पत्र । ८. स्थानिय तहको कृषि/पशु शाखाको सिफारिस पत्र | नोटः कार्यक्रम प्रस्तावना फारम कार्यालय तथा कार्यालयको वेबसाइट www.piubardiya.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ, विस्तृत जानकारीको लागी: (बर्दिया, गुलरियाः ०८४-४२०१०७, ९८५८०३४४४३, सम्पर्क स्थल राजापुरः ०८४-४६०१४९, ९८४४०८४०३४८, बाँके, नेपालगञ्ज: ०८१-५३७७६१, ९८५८०३०७६२) at १ खरो NU FIRS "स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी" "Invest in Domestic Production, Path to Self-Sufficiency”