Notice Park
Belauri Municipality
Tender/Bids

बोलपत्र/शिलबन्दी दरभाउपत्र रद्द गरिएको सम्बन्धी सूचना ।

बोलपत्र/शिलबन्दी दरभाउपत्र रद्द गरिएको सम्बन्धी सूचना ।

Summary

यस बेलौरी नगरपालिकाको कार्यालयबाट ५०% अनुदानमा उन्नत गहुँको बीउ खरिद सम्बन्धी बोलपत्र आव्हानको प्रथम पटक प्रकाशित सूचना ठेक्का नं. 01/2083/84, औषधि तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको प्रथम पटक प्रकाशित ठेक्का नं. क्रमशः BELMUN/SQ/MED/01-2083/084 र मसलन्द तथा सरसफाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Belauri Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

At Poo ० बेलौरी नगरपालिका कक नगर कार्यपालिकाको कार्यालय Ue Ss प.सं.:- २०८३ ।०८४ सुदूरपश्चिम प्रदेश, नेपाल पन २०८३। क fd सुदूर 0000 6 0८... 0000 %२कायालिककै ऐदरयरिवम we मितिः २०८३।०६।१२ बोलपत्र/शिलबन्दी दरभाउपत्र रद्द गरिएको सम्बन्धी सूचना । यस बेलौरी नगरपालिकाको कार्यालयबाट ५०% अनुदानमा उन्नत गहुँको बीउ खरिद सम्बन्धी बोलपत्र आव्हानको प्रथम पटक प्रकाशित सूचना ठेक्का नं. 01/2083/84, औषधि तथा औषधिजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको प्रथम पटक प्रकाशित ठेक्का नं. क्रमशः BELMUN/SQ/MED/01-2083/084 र मसलन्द तथा सरसफाई सामग्री खरिद तथा आपूर्ति सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना BELMUN/SQ/GOODS/01-083/84 प्रकाशनका सन्दर्भमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम हुनुपर्नेमा सो अनुसार नभई प्रक्रियागत त्रुटि हुन गएकाले यस कार्यालयको मिति २०८३।०६। १२ गतेको निर्णयनुसार उल्लिखित सूचना रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। Toa \ Sgn’ । 2७ दशक we” Phone: 099-580221/292 Email: [email protected] Website: https://www.belaurimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report