Notice Park
Belauri Municipality
Gen Info

शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.
शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।

Summary

बिषय ; शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धमा | . उपर्युक्त विषय सम्बन्धमा बेलौरी नगरपालिका नगरकार्यपालिकाको कार्यालयको प.स.२०८३/०८४ को च.न.३९५ को मिति २०८३/०६/०७ गतेको प्राप्त पत्र तथा मिति २०८३/०६/०८ गते बसेको बिद्यालय ब्यवस्थापन समितिको निर्णयअनुसार यस श्री कल्याण माध्यमिक विद्यालय बेलौरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Belauri Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ES - ८७ Fre sxifiaiytrs & श्री कर्ल्यपठ्माध्यमिक विद्यालय ey SHREE KAE ptt E ONDARY SCHOOL बेलौरी नगरेपालिकी ७ पौलाहा , कञ्चनपुर BELAURI MUNICIPALITY - 7 PAULAHA ,KANCHANPUR पत्र सँ ०८३/०८४ है Ta. Ae हु श्री सम्बन्धित सबै मिति २०८३/०६/०८ बिषय ; शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धमा | . उपर्युक्त विषय सम्बन्धमा बेलौरी नगरपालिका नगरकार्यपालिकाको कार्यालयको प.स.२०८३/०८४ को च.न.३९५ को मिति २०८३/०६/०७ गतेको प्राप्त पत्र तथा मिति २०८३/०६/०८ गते बसेको बिद्यालय ब्यवस्थापन समितिको निर्णयअनुसार यस श्री कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहामा प्राथमिक तह तृतीय श्रेणीको १ (एक) स्थायी शिक्षक दरबन्दी रिक्त रहेको हुँदा शिक्षा नियमावली २०५९ को १० औँ संशोधन २०८३ को सरुवासम्बन्धी ब्यवस्था भएबमोजिम उक्त रिक्त दरबन्दी सरुवा मार्फत्‌ पदपुर्ति गर्नुपर्ने भएकोले प्राथमिक तह तृतीय श्रेणीको स्थायी दरबन्दीमा कार्यरत तथा सरुवाका लागि योग्य इच्छुक शिक्षकहरुबाट यो सुचना प्रकाशित भएको मिति देखि १५ दिन (२०८३/०६/०८ देखि २०८३/०६/२२ गते) भित्र कार्यालय समयमा सरुवा सहमतिका लागि दरखास्त आह्वान गरिएको छ। ' आवश्यक कागजातहरु १. सरुवाका लागि निवेदन । (शिक्षक संकेत नम्बर सहित) २. नेपाली नागरिकताको प्रमाण पत्र | ३. सेवा अवधि खुल्ने कागजात । ४, स्थायी तथा अस्थायी नियुक्तीपत्रको प्रमाणित प्रतिलिपी | ५. शैक्षिक योग्यता र तालिमका प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपी । ६. हाल कार्यरत विद्यालयमा सम्बन्धित तहको पदमा सुरु हाजिरी भएको कागजात | - ७. असाधारण तथा बेतलबी विदा लिए नलिएको सम्बन्धि कागजात । ८. विद्यालयको सरुवा सहमति पत्र | ९. सम्बन्धित स्थानिय तहको सहमति पत्र | १०. शिक्षा नियमावली २०५९ (१० औँ संशोधन २०८३) बमोजिम प्राथमिकता दावी गर्ने प्रमाण/ कागजात आवश्यक भएमा । ११. शिक्षा नियमावली २०५९ को अनुसुची १७ बमोजिम फाराम | उक्त अवधी भित्र प्राप्त निवेदनहरु शिक्षा नियमावली २०५९ (१० औँ संशोधन २०८३) तथा प्रचलित कानुनबमोजिम मुल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडी बढाइने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। aed १, शिक्षा विकास तथा समन्वय इकाई , कंचनपुर — जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि | 2. शिक्षा युवा तथा खेलकुद शाखां बेलौरी नगरपालिका - जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि | ३. ७ नम्बर वडा कार्यालय बेलौरी नगरपालिका - जानकारीका लागि | ४, विद्यालयको सूचना पाटी तथा वेवसाइड - सूचना प्रकाशनका लागि | ' थप जानकारीका लागि सम्पर्क नं. ९८०५७९९९८३, ९८६५३७६६८० iS . ती राम सिंह बिष्ट : ; प्रधानाध्यापक) email : [email protected] रुम WE we प्रधानाध्यापक श्री कल्याण मा.वि., पौलाहा

Like

0

Views

0

Comments

0

Share

0

Save

Report