शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ।
Summary
यस कार्यालयबाट मिति २०८३/०६/१३ मा प्रकाशित निम्न शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचनामा रितपूर्वक दर्ता भएका शिलबन्दी दरभाउपत्र सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम न्यूनतम मूल्याङ्कित, सारभूत रूपमा प्रभावग्राही निम्न फर्मको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5ab77d79-de68-4fef-b890-212d15716cb5.pdfPDF · 1 page · 1.2 MBOpen
Key details
- Organization
- Belauri Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बेलौरी नगरपालिका - नगर कार्यपालिकाको कार्यालय (स्वास्थ्य शाखा) बे ry cbs सुदूरपश्चिम प्रदेश, नेपाल 0100 सुदूर शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित मितिः २०८३/०६%२३ यस कार्यालयबाट मिति २०८३/०६/१३ मा प्रकाशित निम्न शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचनामा रितपूर्वक दर्ता भएका शिलबन्दी दरभाउपत्र सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम न्यूनतम मूल्याङ्कित, सारभूत रूपमा प्रभावग्राही निम्न फर्मको दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सि.न. सुचनाको नाम र नम्बर शिलवन्दी कबोल अंक (भ्याट | कैफियत दरभाउपत्रको | सहित) नाम र ठेगाना ओषधी तथा औषधीजन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी रू.८,८०,३२५.८०/- म दरभाउपत्र आह्वानको सूचना हलेशी मेडिसिन | (आठ लाख असी हजार सप्लायर्स ललितपुर | तीन सय पच्चीस रुपैयाँ (BELMUN/SQ/MED/© 4- x न सय पच्चीस २०८३/८४) असी पैसा मात्र) Phone: 099-580221/292 Email: [email protected] Website: https:/www.belaurimun.gov.np