Notice Park
Teachers Service Commission (TSC)
Result

नतिजा तथा नियुत्ति सिफारिस सम्बन्धी सूचना

Summary

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ७/८२/८३ अनुसार सञ्चालित प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा 'लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरु मध्ये रोल नं…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Teachers Service Commission (TSC)
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नं. ०१-६६३८१५१/०१ ६६३७८७३ शिक्षक सेवा आयोग सानोठिमी, भक्तपर मितिः २०८३/०७/१३ छु नेपाल सम्बत्‌ ११४६ पत्र संख्याः चलानी नारि /को नतिजा तया ttt सुचसा नतिजा तथा pre tetera सूचना 0३६ शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ७/८२/८३ अनुसार सञ्चालित प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा 'लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरु मध्ये रोल नं ७७६१०२०००१६ का उम्मेदवार अनुपस्थित भएकोमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २३ बमोजिम निवेदन प्राप्त नभएकोले उक्त अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा देहायको जिल्लामा बढुवा नियुक्ति सिफारिसका लागि छनोट भएका तपसिल बमोजिमका उम्मेदवारहरूको देहाय बमोजिमको योग्यताक्रम सहितको नतिजा आयोगको मिति २०८३/०७/१३ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ | विज्ञापन नं. ७/८२/८३ प्राथमिक तह द्वितीय श्रेणी १ [ जिल्लाःडडेलधुरा | माग सङ्ख्या: १ वार्तामा उपस्थित सङ्ख्या: ३ ७ मुख्य उम्मेदव aa. नं. | उम्मेदवारको नामथर | बाबुको नाम | आमाकोनाम | १. 77610200013 दलराम सार्की | बिस्वासर्कि | सन्जा सर्वि वैकल्पिव | उम्मेदवारको नामथर | [amar । 77610200022 रामचन्द्र फुलारा गंगाराम फुलारा धरीदेवी फुलारा Sa, TS) 00/4 देवका ढकाल उपसचिव 1|

Like

0

Views

12

Comments

0

Share

0

Save

Report