शिक्षक सेवा आयाेग सूचना २०८३/०७/०५
Summary
प्रस्तुत विषयमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३।०७।०५ मा श०र सोसँग सम्बन्धित Runtime तथा Ecosystem मा देखिएको दुई गम्भीर Vulnerability HT सम्बन्धमा अत्यन्त जरूरी साइबर सुरक्षा एडभाइजरी जारी भएको र सोही प्रविधिमा आधारित यस शिक्षक सेवा आयोग अन्तर्गत सञ्चालनमा रहेका अध्यापन अनुमतिपत्र र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ebc40452-4a8c-444d-8e3c-49074672d7ce.pdfPDF · 1 page · 189 KBOpen
Key details
- Organization
- Teachers Service Commission (TSC)
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार © आयोग aay Email : [email protected] पत्र सङ्ख्या: २०८३/०८४ ae & Website: www.tsc.gov.np चलानी नं: Trane मिति 2063/08/40 जरूरी सूचना प्रस्तुत विषयमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३।०७।०५ मा श०र सोसँग सम्बन्धित Runtime तथा Ecosystem मा देखिएको दुई गम्भीर Vulnerability HT सम्बन्धमा अत्यन्त जरूरी साइबर सुरक्षा एडभाइजरी जारी भएको र सोही प्रविधिमा आधारित यस शिक्षक सेवा आयोग अन्तर्गत सञ्चालनमा रहेका अध्यापन अनुमतिपत्र र दरखास्तसँग सम्बन्धित प्रणालीहरूको आवश्यक सुरक्षा अद्यावधिक भइरहेकाले अध्यापन अनुमतिपत्र प्रदान गर्ने तथा अन्य अनलाइन सेवा प्रवाह हुन नसकिरहेको बेहोरा सम्वन्धित सबैको जानकारीका लागि अनुरोध छ। साथै उक्त कार्य अद्यावधिक हुनासाथ पुनः सेवाप्रवाह हुने बेहोरासमेत अनुरोध छ । यसबाट सेवाग्राही तथा सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ | धन्यवाद ।