Notice Park
Teachers Service Commission (TSC)
Result

नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

Summary

शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ९/८२/८३ अनुसार सञ्चालित निम्नमाध्यमिकतह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरु मध्ये रोल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Teachers Service Commission (TSC)
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नं. ०१-६६३८१५१/०१ ६६३७८७३ मिति: २०८३/०७/१३ पत्र संख्याः नेपाल सम्बत्‌ ११४६ लीन रर) नं. sagen सेवा Se २०३५ नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ९/८२/८३ अनुसार सञ्चालित निम्नमाध्यमिकतह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरु मध्ये रोल नं ७७०२०२०००११ का उम्मेदवार अनुपस्थित भएकोमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २३ बमोजिम निवेदन प्राप्त नभएकोले उक्त अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा देहायको जिल्लामा बढुवा नियुक्ति सिफारिसका लागि छनोट भएका तपसिल बमोजिमका उम्मेदवारहरूको देहाय बमोजिमको योग्यताक्रम सहितको नतिजा आयोगको मिति २०८३/०७/१३ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ | विज्ञापन नं. ९/८२/८३ निम्नमाध्यमिक तह द्वितीय श्रेणी १ [wera [ मागसङ्ख्या: अन्तर्वार्तामा उपस्थित सङ्ख्या: २ मुख्य उम्मेदवार ams. | a. [ उम्मेदवारकोनामधर क बाबुकोनम | आमाकोनाम | q. 77020200003 | गमिलालबीहा | ete | जजयमतीदेवीब ere म्मेदव aA. a. | उम्मेदवारको नामथर | बाबुको नाम माको नाम 77020200024 हरजित खडायत लाले खडायत मा देवी खडायत देवका ढकाल उपसचिव Pain 49. 1|

Like

0

Views

12

Comments

0

Share

0

Save

Report