Notice Park
Sunil Smriti Rural Municipality
Acts & regulations

०५.२५ सामुदायिक वन उपभोक्ता समूहहरु एक आपसमा गाभिन (समायोजन) हुन चाहानेहरुका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी दोश्रो पटक प्रकाशित सूचना ।

Deadline 17 Sept 2026The deadline has passed.

Summary

सुनिलस्मृति गाउँपालिका वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०८३/०५/२५ गतेको निर्णयानुसार प्रदेश वन ऐन, २०७८ को दफा ३० को उपदफा (६) तथा प्रदेश वन नियमावली, २०७९ को निमय २१ को उपनियम (११) बमोजिम कुनै सामुदायिक वन उपभोक्ता समूहहरु एक आपसमा गाभिन चाहेमा तपसिलको कागजात सहित ७ (सात) दिन भित्र यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sunil Smriti Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुनिलस्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ee 0200 लिक 7. Gop Soe ae लुम्बिनी प्रदेश, नेपाल "जिमी प्रदेश, woe दोश्रो पटक प्रकाशित मिति २०८३/०५/२५ २०७३ सामुदायिक वन उपभोक्ता समूहहरु एक आपसमा गाभिन (समायोजन) हुन चाहानेहरुका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना सुनिलस्मृति गाउँपालिका वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०८३/०५/२५ गतेको निर्णयानुसार प्रदेश वन ऐन, २०७८ को दफा ३० को उपदफा (६) तथा प्रदेश वन नियमावली, २०७९ को निमय २१ को उपनियम (११) बमोजिम कुनै सामुदायिक वन उपभोक्ता समूहहरु एक आपसमा गाभिन चाहेमा तपसिलको कागजात सहित ७ (सात) दिन भित्र यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । तपसिल १. वडा कार्यालय सिफारिस पत्र । २. गाभिन (समायोजन) हुन चाहेका सामुदायिक वनहरुको साधारण सभाको निर्णयको प्रतिलिपी । ३. गाभिन चाहेको उपभोक्ता समूहको संयुक्त निवेदन । i ya नि.प्रम्ख प्रशासकीय अधिकृत नि. baa "जनआकांक्षा पूरा गर्ने हाम्रो संकल्प : दिगो विकास र सुशासन AT विकल्प" फोन:०८६-४०११५२, ४० ११७० इमेल: 55110(0)501151113111101.80४ .12वेब साइट: 5$0101151017 1110. 80४.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report