Notice Park
Sunil Smriti Rural Municipality
Others

५०% अनुदानमा गहुँको बीउ माग गर्ने सम्बन्धी सूचना !

Deadline 5 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा सुनिलस्मृति गाउँपालिका कृषि विकास शाखाको मिति २०८३/०६/०५ गते प्रकाशित सूचना “५०% अनुदानमा खाद्यन्न वालीको बीउ वितरण कार्यक्रम” अनुसार सुनिलस्मृति ति काका 'समुह/सहकारीलाई तपसिलमा उल्लेखित परिमाणमा गहुँको वीउ उपलव्ध गराईदिनु हुन निवेदनका साथ अनुरोध छ। नोटः गहुको सिफारिस वीउ दर ५ देखी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sunil Smriti Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुनिलस्मृति गाउँपालिका 2220: » (in @ गाउँ कार्यपालिक्काको कार्या Ft ey 2 मक 9 दि a. ce 8 0 ,शा-२०८३/०८४ सूचना न: 40०७ ५०% अनुदानमा गहुँको बीउ माग गर्ने सम्बन्धी सूचना! प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०५ सुनिलस्मृति गाउँपालिका कृपि विकास शाखाको चालु आ.व. २०८३/०८४ मा सञ्चालन हुने “खाद्यान्न बालीको बिउ वितरण कार्यक्रम” अन्तर्गत ५०% अनुदानमा गहुँको उन्नत वीउ वितरण गर्ने कार्यक्रम रहेको हुदाँ यस गाउँपालिका भित्र रहेका ईच्छुक कृषकहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८३/०६/१९ गते कार्यालय समय) भित्र सम्वन्धित वडा कार्यालय वा कृषि विकास शाखामा तपसिलमा उल्लेखित कागजात सहित निवेदन पेश गर्नुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। थप जानकारीको लागि यस गाउँपालिकाको कृषि विकास शाखा वा ९७६४३३६४७९, ९८४८३५३३४० मा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ। तपसिल: १) निवेदन (तोकिएको ढाँचामा) २) नागरिकता प्रमाणपत्रको प्रतिलिपी, ३) कृषक समूह/सहकारीको हकमा थप: दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्वर प्रमाणपत्रको प्रतिलिपी, गत आ.व. को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, गहुँको वीउ माग गर्ने सम्वन्धी समूहको निर्णय प्रतिलिपी । हे “जवआकांक्षा एरा गर्ने हारे संकल्प: दियो विकास र हुशासन मात्र विकल्प ईमेन info@sumisrnritimun pov np, [email protected] np TALE sunitsmritimun. gov.np फोन न ०६६४ श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू, सुनिलस्मृति गाउँपालिका, सुलिचौर, रोल्पा । fara: गहुँको वीउ माग गरिएको सम्वन्धमा | प्रस्तुत विषयमा सुनिलस्मृति गाउँपालिका कृषि विकास शाखाको मिति २०८३/०६/०५ गते प्रकाशित सूचना “५०% अनुदानमा खाद्यन्न वालीको बीउ वितरण कार्यक्रम” अनुसार सुनिलस्मृति गाउँपालिका.........न॑ वडा ...........................। /गाउँ/टोलमा निवासी म/हाम्रो............................. ति काका 'समुह/सहकारीलाई तपसिलमा उल्लेखित परिमाणमा गहुँको वीउ उपलव्ध गराईदिनु हुन निवेदनका साथ अनुरोध छ। तपसिल: निवेदक: दस्तखत: नामः ठेगानाः सम्पर्क नं नोटः गहुको सिफारिस वीउ दर ५ देखी ६ के.जी. प्रति रोपनी रहेको छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report