Notice Park
Civil Aviation Authority of Nepal
Tender/Bids

Open PDF in new tab

Summary

सिमरा विमानस्थलको क्षेत्र भित्र रहेका खाली जग्गाहरु मध्ये कार्यालयले नामाकरण गरेको प्लट नं. १ (धावनमार्गको पश्चिम पट्टी) को क्षेत्रफल ०३ विघा -१७ कट्ठा, प्लट नं. २ (VOR/DME भएको क्षेत्रमा १० विघा) र प्लट नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Civil Aviation Authority of Nepal
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल नागरिक उड्डयन प्राधिकरण Cari सिमरा नागरिक उड्डयन कार्यालय सिमरा, बारा। बिमानस्थल भित्र रहेका जग्गाहरु कृषि प्रयोजनको लागि बोलपत्र आव्हानको सूचना (प्रकाशित मिति २०८३/०६%०६) सिमरा विमानस्थलको क्षेत्र भित्र रहेका खाली जग्गाहरु मध्ये कार्यालयले नामाकरण गरेको प्लट नं. १ (धावनमार्गको पश्चिम पट्टी) को क्षेत्रफल ०३ विघा -१७ कट्ठा, प्लट नं. २ (VOR/DME भएको क्षेत्रमा १० विघा) र प्लट नं. ३ (डुम्मारवाना जाने बाटोको उत्तरपट्टी ११ विघा) को जग्गा कृषि प्रयोजनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सो सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक संस्था/फर्म/कम्पनीले निम्न शर्तहरुको अधीनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सुचना सम्बन्धी विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको Website: www.caanepal.gov.np मा राखिएको छ । साथै, यस सम्बन्धी अन्य कुराहरु बुझनु परेमा कार्यालयमा अथवा कार्यालयको फोन नं. ०५३-५२१९५२ मा कार्यालय समय भित्र सम्पर्क गरी बुझन सकिनेछ। we | act ५(पाँच) वर्षको लागि | बोलपत्र फाराम दस्तुर मु.अ.कर | बोलपत्र ठेक्का | बोलपत्र खरिद गर्ने बोलपत्र दाखिला बोलपत्र खोलिने मिति (कृषि प्रयोजनको लागि) | न्युनतम ठेक्का रकम | सहित जमानत रकम | अबधि अन्तिम मिति गर्ने अन्तिम मिति 'मु.अ.कर बाहेक रु. । प्लट नं.१ रु.१२,५२,५२१/- रु.३३९०%-(पछि फिर्ता नहुने गरी) कबोल रकमको | ५(पाँच) | सूचना प्रकाशन भएको | सूचना प्रकाशन भएको | बोलपत्र दाखिला गर्ने अन्तिम दिनको (3 frat - Ve कट्टा ) नेपाल नागरिक उड्डयन प्राधिकरणको | ५ (पाँच) | वर्ष। मितिले १५ औँ | मितिले १६ औ | १४:०० बजे। विशाल बजार स्थित राष्ट्रिय वाणिज्य | प्रतिशत । दिनको कार्यालय | दिनको १२:०० बजे बैङ्कमा रहेको खाता नम्बर समय भित्र। भित्र। १०९०१०००६४९१७००१ मा बुझाउनु पर्नेछ। २. | eR रु.२३,२७,०९२/- रु.३३९०%-(पछि फिर्ता नहुने गरी) कबोल रकमको | ५(पाँच) | सूचना प्रकाशन भएको | सूचना प्रकाशन भएको | बोलपत्र दाखिला गर्ने अन्तिम दिनको (१० बिघा ) नेपाल नागरिक उड्डयन प्राधिकरणको | ५ (पाँच) | वर्ष। मितिले १५ औ | मितिले १६ औ | १४:०० बजे। विशाल बजार स्थित राष्ट्रिय वाणिज्य | प्रतिशत । दिनको कार्यालय | दिनको १२:०० बजे बैङ्कमा रहेको खाता नम्बर समय भित्र। भित्र। १०९०१०००६४९१७००१ मा बुझाउनु पर्नेछ। ३. | weg रु.२५,३०,०००/- रु.३३९०%-(पछि फिर्ता नहुने गरी) कबोल रकमको | ५(पाँच) | सूचना प्रकाशन भएको | सूचना प्रकाशन भएको | बोलपत्र दाखिला गर्ने अन्तिम दिनको (११ विघा ) नेपाल नागरिक उड्डयन प्राधिकरणको | ५ (पाँच) | वर्ष। मितिले १५ औँ | मितिले १६ औ | १४:०० बजे। विशाल बजार स्थित राष्ट्रिय वाणिज्य | प्रतिशत । दिनको कार्यालय | दिनको १२:०० बजे बैङ्कमा रहेको खाता नम्बर समय भित्र। भित्र। १०९०१०००६४९१७००१ मा बुझाउनु पर्नेछ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report