प्रेस विज्ञप्ति (पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा RNP-AR Approach Procedure सम्वन्धमा ।)

Summary
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १।५०-॥१ Approach Procedure सम्बन्धमा | न विमानस्थलमा २।५०-॥१२ Approach Procedure सम्बन्धमा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको सुरक्षा, नियमितता तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले RNP-AR (Required Navigation Performance — Authorization…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन : ९७७-१-५३६२४१६, ५३६२५१८ फोन : ९७७-०१-५७१८०००|५७१८०३० : ८८ : सिनामंगल ५३६२३२६, ५३६२९ — फ्याक्स : ९७७-०१-५७१८०२२ सिनामंगल फ्याक्स : ९७७-१-५३६२५१६ as उड्डय) मे : [email protected] = a ‘ 0 ArT A दि Cant नेपाल aAtivaxGesat प्राधिकरण ee प्रधान काय Sere , नेपाल । है सं. मितिः र प्रेस विज्ञप्ति LOG HORE पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १।५०-॥१ Approach Procedure सम्बन्धमा | न विमानस्थलमा २।५०-॥१२ Approach Procedure सम्बन्धमा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको सुरक्षा, नियमितता तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले RNP-AR (Required Navigation Performance — Authorization Required) Approach Procedure कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा VOR/DME तथा ILS प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा रहेको छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासको पहाडी yore तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम तथा कम दृश्यता (Low Visibility) को अवस्थामा हवाई उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ। यस अवस्थालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले $9(९॥(९-89560 Navigation Approach System को कार्यान्वयनलाई प्राथमिकतामा राखेको र सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा RNP-AR Approach Procedure Ge प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। उक्त प्रक्रियाको कार्यान्वयनका लागि विस्तृत Procedure Design, Validation, Safety Assessment तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी उक्त Approach Procedure HAA ल्याउन सकिएमा हाल आवश्यक पर्ने Visibility को न्यूनतम सीमालाई घटाउन सकिने सम्भावना रहेको छ। यसबाट प्रतिकूल मौसमका कारण हुने Flight Diversion, Missed Approach तथा Flight Cancellation घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको FI RNP- AR Approach Procedure को कार्यान्वयनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन सुरक्षित, नियमित तथा पूर्वानुमानयोग्य हुने विश्वास लिइएको छ। साथै, Low Visibility का कारणबाट हवाई सेवा सञ्चालनमा उत्पन्न हुने अवरोध न्यूनीकरण गर्न तथा यात्रुहरूलाई थप भरपर्दो हवाई सेवा उपलब्ध गराउन समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी तथा विश्वसनीय बनाउन आधुनिक प्रविधिमा आधारित हवाई नेभिगेसन प्रणालीको विकास र कार्यान्वयनका लागि प्रतिबद्ध रहेको छ। @ yom फोन > ९७७-१-५३६२४१६, ५३६२५१८ फोन + ९७७-०१-५७१८०००/५७१८०३० ५३६२३२६, ५३६२९८८ : ९७७-०१-५७१८०२२ सिनामंगल फ्याक्स : ९७७-१-५३६२५१६ : [email protected] प.सं.: मिति २००८३।०६२९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १।५०-॥१ Approach Procedure सम्बन्धमा | न विमानस्थलमा २।५०-॥१२ Approach Procedure सम्बन्धमा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको सुरक्षा, नियमितता तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले RNP-AR (Required Navigation Performance — Authorization Required) Approach Procedure कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा VOR/DME तथा ILS प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा रहेको छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासको पहाडी yore तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम तथा कम दृश्यता (Low Visibility) को अवस्थामा हवाई उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ। यस अवस्थालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले $9(९॥(९-89560 Navigation Approach System को कार्यान्वयनलाई प्राथमिकतामा राखेको र सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा RNP-AR Approach Procedure Ge प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। उक्त प्रक्रियाको कार्यान्वयनका लागि विस्तृत Procedure Design, Validation, Safety Assessment तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ। आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी उक्त Approach Procedure HAA ल्याउन सकिएमा हाल आवश्यक पर्ने Visibility को न्यूनतम सीमालाई घटाउन सकिने सम्भावना रहेको छ। यसबाट प्रतिकूल मौसमका कारण हुने Flight Diversion, Missed Approach तथा Flight Cancellation घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको FI RNP- AR Approach Procedure को कार्यान्वयनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन सुरक्षित, नियमित तथा पूर्वानुमानयोग्य हुने विश्वास लिइएको छ। साथै, Low Visibility का कारणबाट हवाई सेवा सञ्चालनमा उत्पन्न हुने अवरोध न्यूनीकरण गर्न तथा यात्रुहरूलाई थप भरपर्दो हवाई सेवा उपलब्ध गराउन समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी तथा विश्वसनीय बनाउन आधुनिक प्रविधिमा आधारित हवाई नेभिगेसन प्रणालीको विकास र कार्यान्वयनका लागि प्रतिबद्ध रहेको छ। yom Aa गौतम