सूचना! सूचना! सूचना!!

Summary
प्रस्तुत बिषयमा किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागी किसान सूचीकरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1d489d5b-5ff4-42ee-a942-fc2d7d2490b8.jpgJPEG · 644×910 · 99 KBOpen
Key details
- Organization
- Tadi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँपालिका छड तादी गाउँपालिका yN 2 कार्यापालिकाको 2.4 गाउँ कार्यापालिकाको कार्यालय ( eS ©) कृषि विकास शाखा me A "ant eR ४८ खरानीटार, नुवाकोट पत्र सङ्ख्या: २०८३/२०८४ र कु स्या.२०७३ बागमती प्रदेश, नेपाल aa: ng मिति : 2053/08/29 _—_.—v vO——_— सूचना! “सूचना! सूचना!! सूचना प्रकाशित मितिः २०५३०६२७ प्रस्तुत बिषयमा किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागी किसान सूचीकरण कार्यक्रम कार्यान्वयनमा रहेको छ। सोही सन्दर्भमा संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत कृषि सँग संम्बन्धित कार्यक्रमहरु कार्यन्वयन गर्दा कृषकको किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा कार्यान्वयन गर्नको लागि प्राप्त परिपत्र बमोजिम सम्बन्धित कृषकलाई किसान सूचीकरण प्रणालीमा सूचीकृत हुनुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ। साधै किसान सूचना प्रणालीमा सूचीकृत भएका कृषकहरुको सूची यसै सूचना सहित प्रकाशन गरिएको छ उक्त सूचीमा छुट्नुभएका कृषकहरु यस तादी गाउँपालिकाको कार्यलयमा उपस्थित भई वा मोबाइल/ ल्यापटप मार्फत https://farmer.moald.gov.np/accounts/login/ लिङ्कमा गई स्वयम सूचीकृत हुन सक्नुहुने छ । आवश्यक कागजात १.नेपाली नागरिकताको प्रमाणपत्र (अनिवार्य) २.सम्बन्धित व्यक्तिको फोटो (एक प्रति) ३.जग्गा धनीको प्रमाण पत्र (यदि जमिन भाडामा लिई खेती गरेको छ भने सम्झौता वा करारनामा पत्र) बोधार्थ: - sit सूचना प्रविधि शाखा वेवसाईटमा अपलोड गरिदिनुहुन । " at सबै वडा कार्यालयहरु सूचना टाँस गरि सम्बन्धित सबैलाई जानकारी गरिदिनुहुन । थप जानकारीका लागी:- कृषि विकास शाखा, तादी गाउँपालिका ae नुवाकोट सम्पर्क नं. ९०५६५९४१५२२, ९८६९१४३५९२, ९८४१०४५८९६, ye मुख प्रश (कीरा अघिकू, Gmail : tadiagrivet ail.cbm & तादी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय कृषि विकास शाखा र खरानीटार, नुवाकोट नु पत्र सङ्ख्या: २०५5३/ २०५४ स्था.२०७३ बागमती प्रदेश, नेपाल aa: मिति : २०5३/०६/२७ rr सुचना सूचना! || सूचना सूचना प्रकाशित मितिः २०८३०६२७ प्रस्तुत बिषयमा किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागी किसान सूचीकरण कार्यक्रम कार्यान्वयनमा रहेको छ। सोही सन्दर्भमा संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत कृषि सँग संम्बन्धित कार्यक्रमहरु कार्यन्वयन गर्दा कृषकको किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रुपमा कार्यान्वयन गर्नको लागि प्राप्त परिपत्र वमोजिम सम्बन्धित कृषकलाई किसान सूचीकरण प्रणालीमा सूचीकृत हुनुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ। साधै किसान सूचना प्रणालीमा सूचीकृत भएका कृषकहरुको सूची यसै सूचना सहित प्रकाशन गरिएको छ उक्त सूचीमा छुद्नुभएका कृषकहरु यस तादी गाउँपालिकाको कार्यलयमा उपस्थित भई वा मोबाइल/ ल्यापटप मार्फत https://farmer.moald.gov.np/accounts/login/ लिङ्कमा गई स्वयम सूचीकृत हुन सक्नुहुने छ । आवश्यक कागजात १.नेपाली नागरिकताको प्रमाणपत्र (अनिवार्य) २.सम्बन्धित व्यक्तिको फोटो (एक प्रति) ३.जग्गा धनीको प्रमाण पत्र (यदि जमिन भाडामा लिई: खेती गरेको छ भने सम्झौता वा करारनामा पत्र) बोधार्थ: - sit सूचना प्रविधि शाखा वेवसाईटमा अपलोड गरिदिनुहुन । at सबै वडा कार्यालयहरु सूचना टाँस गरि सम्बन्धित सबैलाई जानकारी गरिदिनुहुन । थप जानकारीका लागी:- कृषि विकास शाखा, तादी गाउँपालिका ae नुवाकोट सम्पर्क नं. ९०५६५९४१५२२, ९८६९१४३५९२, ९८४१०४५८९६, Gmail: एस्तर