सेवा करारमा कर्मचारी पदपूर्तिको दरखास्त आव्हान सम्बन्धी सूचना।

Summary
प्रस्तुत विपयमा यस कार्यालयको मिति २०८३/०६/०७ को निर्णयानुसार देहाय वमोजिमको सेवा, समुह तहका पदमा सेवा करारमा कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको न्युनतम योग्यता पुगेको ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिब्राट १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 09a632f6-eab6-43fd-a9bb-5c9e5170a23c.jpgJPEG · 648×910 · 109 KBOpen
Key details
- Organization
- Tadi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Steed ag fo तादी गाउँपालिका 3 कि है ॥-1 S. गाउँ,क्वार्यपालिकाको कार्यालय & छ $ टि; खरानीटार, नुवाकोट 4e = ARS स्पा. २०७३ ५ aa: २०८२१०द३ शेदरनिडि८ “2 बागमती प्रदेश नेपाल aa =e प्रथम पटक सूचना प्रकाशित मिति 0537/06/06 प्रस्तुत विपयमा यस कार्यालयको मिति २०८३/०६/०७ को निर्णयानुसार देहाय वमोजिमको सेवा, समुह तहका पदमा सेवा करारमा कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको न्युनतम योग्यता पुगेको ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिब्राट १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल न i 9 “पद संख्या सहयोगी जन्यताप्राप्त शैक्िक संस्थाबाट एस.एल.सी aa coe ह.स.चा मान्यता प्राप्त शैक्षिक संस्थाबाट आधारभूत २ ।०५/२०८३/८४ | हलुका सवारी चालक a ae उत्तीर्ण गरी हलुका सवारी चालक अनुमति पत्र प्राप्त गरेको । १;दरखास्त साय पेश गर्नुपर्ने आवश्यक कागजात कै माथि सम्बन्धित पदमा माग भए अनुसार शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, कार्य अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपी, ३ प्रति पासपोर्ट साइजको फोटो । (पेश गरिने सबै प्रतिलिपीको पछाडी , उम्मेदवार स्वयमले प्रमाणित गरेको हुनपर्नेछ। ) दरखास्तमा उल्लेख गरेको बिवरणको सम्बन्धमा उम्मेदवार पूर्ण स्वयं जबाफदेही हुनुपर्नेछ । , २. उमेर : १६ वर्ष पुरा भई ३५ वर्ष ननाधेको । महिलाको हकमा ४० वर्ष ननाघेको । ३. बावेदन दस्तुर : कार्यलय सहयोगीको हकमा रु 200 T ERAT हकमा KOO | (तादी गाउँपालिकाको राज शाखामा वा कृषि विकास वैक, खरानीटार शाखामा रहेको तादी गाउँपालिकाको आन्तरिक राजस्व खाता नं. ०२१३३००९६५८४८०२२ मा आवेदन दस्तुर बुझाई भौचर पेश गर्नुपर्नेछ | ४, दरखास्त दिने स्थान : तादी गाउँपालिकाको कार्यालय, खरानीटार जुवाकोट। (आवेदकहरुले गाउँपालिकाको ईमेल prashan.tadimundsi1@amailcom मार्फत आवेदन दस्तुर भौचर सहितको por फाईल बनाई आवेदन दिन : सक्नेछन | ५, सेवा सुविधा : नेपाल सरकारको नियम वमोजिम हुनेछ । ६. काम गर्नुपर्ने स्थान : तादी गाउँपालिका/ अन्तर्गतका कार्यालय/स्थान zz" ae छनौट प्रकृया : लिखित र अन्तर्वार्ता, ह.स:चा.को हकमा प्रयोगात्मक परीक्षा पनि हुनेछ। ce, दरखास्त दिने अन्तिम मिति : २०८३/०६/२२ गते सम्म । ९, परीक्षा मिति पछि प्रकाशित गरिनेछ। बि ८ Mail : [email protected], Web : [email protected] ‘