Notice Park
Tadi Rural Municipality
Gen Info

आमाबाबुविहिन बालबालिकाको विवरण संकलन सम्बन्धि सूचना ।

आमाबाबुविहिन बालबालिकाको विवरण संकलन सम्बन्धि सूचना ।

Summary

प्रस्तुत बिषयमा बागमती प्रदेश सरकार स्वस्थ्य तथा सामाजिक विकास मन्त्रालयको मितिः २०८३/०६/०६ चालबालिकाहरुको लागि आवासीय सुविधा सहित निःशुल्क विधालय शिक्षाको व्यवस्था गर्ने सम्बन्धमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको सूचना प्राप्त भएको हुनाले यस तादी गाउँपालिका भित्रका (सम्पूर्ण वढाको)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tadi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

z NN 02 तादी गाउँपालिका | गाउँ कार्यपालिकाको कार्यालय खरानीटार, नुवाकोट. ee सघानर०७२ पत्र संख्या:- ०८३/०८४ ™ eae _ चन CR ose २०७३ मितिः २०८३/०६/०७ आमानाबुविहिन बालबालिकाको विवरण संकलन सम्बन्धि सूचना। प्रस्तुत बिषयमा बागमती प्रदेश सरकार स्वस्थ्य तथा सामाजिक विकास मन्त्रालयको मितिः २०८३/०६/०६ को पत्रानुसार मिति: २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीवाट प्रभावित आमाबाबुविहिन , चालबालिकाहरुको लागि आवासीय सुविधा सहित निःशुल्क विधालय शिक्षाको व्यवस्था गर्ने सम्बन्धमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको सूचना प्राप्त भएको हुनाले यस तादी गाउँपालिका भित्रका (सम्पूर्ण वढाको) मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित आमाबाब्रुविहिन बालबालिकाहरुको बिवरण तादी गाउँपालिकाको कार्यालयमा मिति २०८३ असोज ११ गते कार्यालय समय भित्र प्रेस गर्नु/हुन यो सूचना जारी गरिएको छ । १ Ava avathiecbeedl vet Ket ५५ 4 “ ४ ७ (/ छ प्रमुख प्रशासक ATE ° emi ween medion २. [[email protected], website: www.tadimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report