Notice Park
Dhurkot Rural Municipality
Result

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Deadline 6 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस धुर्कोट गाउँपालिकाको निम्न विज्ञापन नं. को पदमा मिति २०८३/०६/१३ गते लिइएको लिखित र अन्तर्वार्ता समेतको परीक्षाबाट प्राप्त गरेको कुल प्राप्ताङ्क समेतको आधारमा तपसिल बमोजिमको योग्यताक्रम कायम हुन आएकोले परीक्षा समितिको मिति २०८३/०६/१३ गतेको निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhurkot Rural Municipality
Industry
Local Government
Category
Result
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

et लुम्बिनी प्रदेश, पस: ORROSY = aa: सूचना नं. ६६ विषयः अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस धुर्कोट गाउँपालिकाको निम्न विज्ञापन नं. को पदमा मिति २०८३/०६/१३ गते लिइएको लिखित र अन्तर्वार्ता समेतको परीक्षाबाट प्राप्त गरेको कुल प्राप्ताङ्क समेतको आधारमा तपसिल बमोजिमको योग्यताक्रम कायम हुन आएकोले परीक्षा समितिको मिति २०८३/०६/१३ गतेको निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । सफल उम्मेदवारले करार सम्झौताका लागि आजको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ । तपसिल विज्ञापन नं. - ०८/२०८३/०८४ We: अ.न.मी(सहायकस्तर चौथो) क्र. | रोल नाम थर बाबुको नाम ठेगाना +4 al नं. * | H-O1 | पार्वती अधिकारी | हरि प्रसाद तार्कु-३, लमजुङ अधिकारी im आजा बहादुर पछाई प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाई प्रमुख प्रशासकीय अधिकृत "समृद्ध gale, हाम्रो सान" Mobile No. 9857067917 | Email:[email protected] | Website:www.dhurkotmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.