सूचना संशाेधित भएकाे बारे ।
Summary
प्रस्तुत विषयमा धुर्कोट गाउँपालिकाको प्रथम पटक प्रकाशान मितिः२०८३/०४/२८ गते सूचना नं:१९ को क्र.स ३ मा भुलबस ८० प्रतिशत अनुदानमा रैथाने बाली संरक्षण तथा विउ वितरण कार्यक्रम हुनुपर्ने मा शतप्रतिशत अनुदानमा रैथाने बाली संरक्षण तथा विउ वितरण कार्यक्रम भएकोले सूचना संशोधन गरी ८० प्रतिशत अनुदानमा रैथाने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfff3068-dfa6-49c0-8152-d684fba2aaf7.pdfPDF · 1 page · 530 KBOpen
Key details
- Organization
- Dhurkot Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(AN a & गाउँ कार्यपार्डिचिदैकी«कवार्यालय wate, लुम्बिनी प्रदेश, नेपाल Wal: २०८३%०८४ मितिः २०८३/०६/१९ च.नं.: श्री जो जससँग सम्बन्धित छ। विषयः सूचना संशोधित भएको बारे। प्रस्तुत विषयमा धुर्कोट गाउँपालिकाको प्रथम पटक प्रकाशान मितिः२०८३/०४/२८ गते सूचना नं:१९ को क्र.स ३ मा भुलबस ८० प्रतिशत अनुदानमा रैथाने बाली संरक्षण तथा विउ वितरण कार्यक्रम हुनुपर्ने मा शतप्रतिशत अनुदानमा रैथाने बाली संरक्षण तथा विउ वितरण कार्यक्रम भएकोले सूचना संशोधन गरी ८० प्रतिशत अनुदानमा रैथाने बाली संरक्षण तथा विउ बितरण कार्यक्रम भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। रुद्र बहादुर पछाई प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पढाई प्रमुख प्रशासकीय अधिकृत