Notice Park
Dhurkot Rural Municipality
Gen Info

सामाजिक सुरक्षा काेषमा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धि सूचना ।

Summary

प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रभित्र विगत ५ वर्षदेखि कृषि तथा पशुपन्छी उम सञ्चालन गर्दै आउनुभएका इच्छुक कृषक तथा पशुपन्छी उच्चमी/ व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ । तसर्थ, सामाजिक सुरक्षा कोषमा आबद्ध हुन इच्छुक सम्बन्धित कृषक तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhurkot Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Se लुम्बिनी प्रदेश, नेपाल WA! २०८३/०८४ मितिः 2063/06/24 a: सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना। दोस्रो पटक प्रकाशित मिति:-२०८३/०६/२१. प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रभित्र विगत ५ वर्षदेखि कृषि तथा पशुपन्छी उम सञ्चालन गर्दै आउनुभएका इच्छुक कृषक तथा पशुपन्छी उच्चमी/ व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ । तसर्थ, सामाजिक सुरक्षा कोषमा आबद्ध हुन इच्छुक सम्बन्धित कृषक तथा पशुपन्छी उच्मीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन अर्थात मिति 2003/00/99 गतेभित्र यस कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । संलग्न गर्नु पर्ने कागजातहरु: १.व्यक्तिगत निवेदन, २.नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ३,फर्म/व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, Yaar कार्यालयको सिफारिस पत्र, रुद्र बहादुर पछाई प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर Tors प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report