Notice Park
Lumbini Buddhist University
Others

जेन्जी सहिद दिवस बिदा

Summary

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०5३/०५/१5 गतेको निर्णय अनुसार जेन्जी सहिद दिवसको अवसरमा २०८३ भदौ २३ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको Bl साथै यस लुम्बिनी बौद्ध…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Lumbini Buddhist University
Industry
Education
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

LL नमो रत्नत्रयाय ।। लुम्बिनी बौद्ध विश्वविद्यालय मिति 2058/04/28 TH. SERA A oy aA. बिदा सम्बन्धी सूचना नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०5३/०५/१5 गतेको निर्णय अनुसार जेन्जी सहिद दिवसको अवसरमा २०८३ भदौ २३ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको Bl साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने बेहोरा जानकारी गराईन्छ । (चुरामणि पोखरेल) सहायक निर्देशक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report