परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

Summary
जज जि जि 1100 वी जा “yr क्वै]: | परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना । लुम्विनी वौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्विनी, रुपन्देहीद्वारा बौद्ध अध्ययन सङ्घायअन्तर्गत सेमेष्टर प्रणालीमा स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रमर सेमेष्टरमा सहभागी नियमित तथा आंशिक परीक्षार्थीहरूले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ed7446a3-1b7d-47c0-8b70-a17fbbb0c819.jpgJPEG · 724×1024 · 110 KBOpen
Key details
- Organization
- Lumbini Buddhist University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
&, ॥। नमो रत्नत्रयाय ।। (09) rN न ‘© लुम्बिनी बौद्ध विश्वविद्यालय = परीक्षा कार्यालय afer, नेपाल जज जि जि 1100 वी जा “yr क्वै]: | . Roe 7 प.सं. otZ1Ty Se मिति :40८3.160144._ च.नं. ७२१ an ee परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना । pee कै ee सूचना प्रकाशन मिति:- 2053100192 लुम्विनी वौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्विनी, रुपन्देहीद्वारा बौद्ध अध्ययन सङ्घायअन्तर्गत सेमेष्टर प्रणालीमा स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रमर सेमेष्टरमा सहभागी नियमित तथा आंशिक परीक्षार्थीहरूले २०८३ कार्तिक १२ गतेदेखि कार्तिक २७ गतेसम्म नियमित दस्तुर र कार्तिक २८ देखि मङ्सीर २ सम्म Geax दस्तुर तिरी परीक्षा आवेदन फाराम भर्न र भराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ। [SN | Program Semester [1 | Master in Bhot Buddhist Studies (MBBS) ___1*First) __ | qa: > विद्यार्थीहरूले परीक्षा फाराम भर्दा विषय कोड अनुसारका विषय क्रमश शुद्धसंग उल्लेख गर्नुपर्नेछ । > परीक्षा फाराममा क्याम्पस प्रमुख र आवेदक विद्यार्थीले तोकिएको ठाँउमा दस्तखत गर्नुपर्नेछ। > यदि परीक्षा फाराममा उल्लेखित रीत पूरा नभई आएमा उक्त परीक्षा फाराम रद्द हुनेछ | > सम्बन्धित क्याम्पस तथा कलेजले सम्पूर्ण परीक्षा आवेदन फाराम ॥॥5.॥००.८९०७.॥% मा entry गर्नुपर्नेछ । > आवेदन फाराम बापत संकलित शुल्क सम्बन्धित क्याम्पसले यस कार्यालयको Shine Resunga Development Bank Ltd. मा LBU Exam Office नाममा रहेको Account No. 05100100728316000001 मा जम्मा गरी सक्कल भौचर सहित यस कार्यालयमा २०८३ मड्सीर ५ गते कार्यालय समय सम्म आईपुग्ने गरी परीक्षा फाराम पठाउनुहुन जानकारी गराईन्छ। परीक्षा नियन्त्रक विस्तृत जानकारी तथा सहजीकरणको लागि क्याम्पस/कलेजको परीक्षा शाखामा सम्पर्क गर्नुहोला । @ wrt, तम्बिनी, नेपाल ® [email protected] (७ ००१-४०४००० ७ wowibuedunp