बडादसैं (विजयादशमी) को बिदा सम्बन्धी सूचना।
Summary
बडादसैँ (विजयादशमी) को पावन अवसरमा यस लुम्बिनी बौद्ध विश्वविधालयका सम्पूर्ण निकायहरूमा मिति २०८३ असोज २५ गते आइतबारदेखि २०८३ कार्तिक ८ गते आइतबाररुम्म बिदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, मिति २०८३ कार्तिक ९ गते सोमबारदेखि विश्वविद्यालयका सम्पूर्ण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 230f8d49-f6c4-4d43-9f32-32a01a96bfe6.pdfPDF · 1 page · 243 KBOpen
Key details
- Organization
- Lumbini Buddhist University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
।। नमो रत्नत्रयाय ।। लुम्बिनी atg विश्वविद्यालय बडादसैँ (विजयादशमी) को बिदासम्बन्धी सूचना। बडादसैँ (विजयादशमी) को पावन अवसरमा यस लुम्बिनी बौद्ध विश्वविधालयका सम्पूर्ण निकायहरूमा मिति २०८३ असोज २५ गते आइतबारदेखि २०८३ कार्तिक ८ गते आइतबाररुम्म बिदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, मिति २०८३ कार्तिक ९ गते सोमबारदेखि विश्वविद्यालयका सम्पूर्ण निकायहरूको सेवा पूर्ववत् रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। बडादसैँ (विजया दशमी) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक जागरणको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। भगवान् बुद्धको शिक्षाले समस्त प्राणीलाई मातृसत्त्वका रूपमा सम्मान गर्दै सबै जीवप्रति मैत्री, करुणा र अहिंसाको भाव राख प्रेरित गर्दछ। प्राणी हिंसाबाट विरत रहनु वुद्धद्वारा देशित महत्त्वपूर्ण शिक्षापद हो। यस पावन पर्वलाई पशुबलि र हिंसाको सट्टा करुणा, अहिंसा, सद्भाव र आत्मसंयमको उत्सव का रूपमा मनाउँदै बुद्धको शान्ति र मैत्रीको सन्देशलाई जीवनमा आत्मसात् गरौं। सवै प्राणी सुखी होउन्, सबै प्राणी दुःखबाट मुक्त होउन्। लुम्बिनी बौद्ध विश्वविधालय परिवार २०८३।०६।२३ ) 071-404088. ७) /////४,|01,000.10) । [email protected]