Notice Park
Kohalpur Municipality
Tender/Bids

विभिन्न जातका गोलिया काठ तथा दाउरा बोलपत्र द्वारा लिलाम विक्रीको २१ दिने सूचना!!! (प्रकाशित २०८३/०५/२६)

Deadline 1 Oct 2026The deadline has passed.

Summary

मितिः२०८२/१२/१५ गतेको काठ दाउरा संकलन सहमति बाट यस समूहले छपान भएका रुखहरुलाई कटान मुछान गरी उत्पादित २०८३/०५/०५ गतेको वाह्य लिलाम सहमति बमोजिम घाटगद्दीमा रहेका तपसील वमोजिम का वन पैदावारलाई हाल जे जस्तो जवस्थामा छ, सोही अवस्थामा आफ्ने खर्चमा उठाई लैजानुपर्ने गरि लिलाम विक्री गर्नुपर्ने भएकोले यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kohalpur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

edc814d1-2a98-44a1-9c81-172972d3cdc0.jpg

ee me श्री लक्ष्मी हरिय fe ata a उपभोक्ता समूह हि बोलपत्र Ss fo EST सूचना पहिलो पटक सुचना प्रकाशन मिति २०८३/०५/२६ गते यस सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार डिभिजन वन कार्यालय बाँकेको च.नं. ३२७३ . मितिः२०८२/१२/१५ गतेको काठ दाउरा संकलन सहमति बाट यस समूहले छपान भएका रुखहरुलाई कटान मुछान गरी उत्पादित काठ दाउरा समूहमा आन्तरिक खपत भई वाकी रहेका गोलिया काठ तथा दाउरालाई डिभिजन वन कार्यालय बाँकेको च.नं. ४८७ मितिः २०८३/०५/०५ गतेको वाह्य लिलाम सहमति बमोजिम घाटगद्दीमा रहेका तपसील वमोजिम का वन पैदावारलाई हाल जे जस्तो जवस्थामा छ, सोही अवस्थामा आफ्ने खर्चमा उठाई लैजानुपर्ने गरि लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकासित गरिएको छ । इच्छुक वन पपैदावरको कार्य गर्नका लागी डिभिजन बन कार्यालयमा दर्ता भएका सःमिल वा कम्पनीले यो सुचना मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रथम. पटक प्रकाशित भएको मितिले २१ (एकाइस) दिन भित्र सिलबन्दी वोलपत्र खरीद गरी २२ औ दिन भित्र दाखिला गर्न आब्हान गरिन्छ। यस सम्वन्धी विस्तृत जानकारीको लागि यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पर्क राख्न सकिनेछ | पूर्ण ब्यहोराको सूचना यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको सूचना पाटिमा टाँस गरिएको छ । " तपसिल , काठ गना 2 छस | ३ | नि fs | Ta “aeeeae पनि १1] wernt तिरका Ta | | | | १ | o बोलपत्र खरीद गर्नुपर्ने अन्तिम मिति र समयः 2003/06/94 कार्यालय समय सम्म | ० नोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समयः २०८३/०६/१६ दिउसो २:०० बजे सम्म । ० बोलपत्र तथा कबुल गरेको रकमको १० प्रतिशत रकम यस समूहको राष्ट्रिय बाणिज्य बैंक नेपालगंज बाँकेको शाखामा रहेको हिसाब न॑ ४२८०१०००००३४५००१ मा नगद जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको बैक ग्यारेन्टि समाबेस गरेको. हुनु . पर्नेछ । । ।

11cf5328-ab82-409a-b416-61446cfc18f2.jpg

= 00० | | ० बोलपत्र फारमको रु २०००/-(पछि फिर्ता At Be pe वा समुहको बैंक खातामा बोलपत्र खरिद वापतको रकम जम्मा गरेको सक्कल बैंक भौचर पेश गरी A an aay बाँकिबाट खरीद तथा दाखिला गर्न सकिनेछ। लिलाम हुने वन पैदावर कार्यलय खुलेको WAIT aT amt गई हेर्न सकिनेछ । , ० लिलाममा भाग लिन डि.अ.का. मा सुचिकृत भएका ईच्छुक काठ/दाउरामा आधारित उद्योगहरुले सूचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि सहित नेपाली नागरिताको प्रमाण-पत्र, कर दर्ता/ चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, मूल्य अभिवृद्दी कर दर्ताको प्रतिलिपि ; वा स्थायी लेखा न.(पि.पि.एन) दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कारोबार गर्न अनुमति पाएको फर्मको प्रतिलिपि साथ सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । , . ० निर्धारित न्यूनतम संख्या र रितपूर्वक दाखिला हुन आएका बोलपत्रहरु मिति २०८३/०६/१७ गते दिउसो २:०० बजे समुहले समुह, कार्यालयमा बेलपत्र दाखिला गर्ने फार्मको प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने फर्मको प्रतिनिधि. अनुपस्थित भएमा पनि बोलपत्र खोल्न सकिन्छ । . , ० बोलपत्र खरीद, दाखिला वा खोल्ने दिन विदा परेमा सो को भोलीपल्ट वा कार्यालय खुलेको पहिलो दिनमा गरिनेछ | ५ लिलाम विकी सदर भएको जानकारी प्राप्त भएको मितिले वा समुहले कार्यालयको सूचना पाटिमा टाँस गरेको मितिले १० दिन . भित्र सकार रकम, मूल्य अविवृद्धी कर तथा संकलन खर्च नियमानुसार छुट्टाछुट्टै बुझाई लिलाम चढेका वंन पैदावर तोकिएको अवधी भित्र उठाई लैजानु पर्ने छ | । ० बोलपत्रमा सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्नेछ। अंक अंक्षर फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | ० बोलपत्र सदर का बदर गर्ने सम्पूर्ण अधिकार समूहमा रहनेछ | « अन्य कुरा प्रचलित कानून वमोजिम हुन - ,

0b951bd9-877b-429a-a5fa-b1ee01a54aff.pdf

aie वने उपभोक्ता समूह Jey ate | को सूचना २०८३/०५/२६ गते पहिलो पटक सुचना प्रव यस सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार डिभिजन वन कार्यालय बाँकेको च.नं. ३२७३ . मितिः२०८२/१२/१५ गतेको काठ दाउरा संकलन सहमति बाट यस समूहले छपान भएका रुखहरुलाई कटान मुछान गरी उत्पादित काठ दाउरा समूहमा आन्तरिक खपत भई वाकी रहेका गोलिया काठ तथा दाउरालाई डिभिजन वन कार्यालय बाँकेको च.नं. ४८७ मितिः २०८५३/०५/०५ गतेको वाह्य लिलाम सहमति बमोजिम घाटगद्दीमा रहेका तपसील वमोजिम का बन पैदावारलाई हाल जे जस्तो जवस्थामा छ, सोही अवस्थामा आफ्ने खर्चमा उठाई लैजानुपर्ने गरि लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकासित गरिएको छ । इच्छुक वन पैदावरको कार्य गर्नका लागी डिभिजन बन कार्यालयमा दर्ता भएका सःमिल वा कम्पनीले यो सुचना मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले २१ (एकाइस) दिन भित्र सिलबन्दी वोलपत्र खरीद गरी २२ औ दिन भित्र दाखिला गर्न आव्हान गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीको लागि यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा सम्पर्क राख्न सकिनेछ । पूर्ण व्यहोराको सूचना यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको सूचना पाटिमा टाँस गरिएको छ । तपसिल यौ खयर | | बि | a _७.०० । सी ३ । ९७७०” ए | २ र wi नि | | | fe | ३ | ७.२७ २७ १००/- ७२७/- | बि | १ । डन)? सागमा" Pa प्रण? | ats | । ३७ । ३०५५५९/- | । ९ ५७२३/- तान कह २८७0 कुल जम्मा | ११७७ | aco | | ० बोलपत्र खरीद गर्नुपर्ने अन्तिम मिति र्‌ समयः २०८३/०६/१५ कार्यालय समय सम्म | ० बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समयः २०८३/०६/१६ दिउसो २:०० वजे सम्म | ० बोलपत्र तथा कबुल गरेको रकमको १० प्रतिशत रकम यस समूहको राष्ट्रिय बाणिज्य बैंक नेपालगंज बाँकेको शाखामा रहेको हिसाब नं ४२८०१०००००३४५००१ मा नगद जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको बैक ग्यारेन्टि समाबेस गरेको हुनु पर्नेछ । enh समुहको बैंक खातामा बोलपत्र खरिद वापतको खरीद तथा दाखिला गर्न सकिनेछ। लिलाम लिलाममा भाग लिन डि.अ.का. मा सुचिकृत भएका ईच्छुक काठ/दाउरामा आधारित उद्योगहरुले सूचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि सहित नेपाली नागरिताको प्रमाण-पत्र, कर दर्ता/ चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, मूल्य अभिवृद्दी कर दर्ताको प्रतिलिपि वा स्थायी लेखा न.(पि.पि.एन) दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कारोबार गर्न अनुमति पाएको फर्मको प्रतिलिपि साथ सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । निर्धारित न्यूनतम संख्या र रितपूर्वक दाखिला हुन आएका बोलपत्रहरु मिति 2053/06/79 गते दिउसो २:०० बजे समुहले समुह, कार्यालयमा बेलपत्र दाखिला गर्ने फार्मको प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ। बोलपत्र दाखिला गर्ने फर्मको प्रतिनिधि अनुपस्थित भएमा पनि बोलपत्र खोल्न सकिन्छ । बोलपत्र खरीद, दाखिला वा खोल्ने दिन विदा परेमा सो को भोलीपल्ट वा कार्यालय खुलेको पहिलो दिनमा गरिनेछ | लिलाम विकी सदर भएको जानकारी प्राप्त भएको मितिले वा समुहले कार्यालयको सूचना पाटिमा टाँस गरेको मितिले १० दिन भित्र सकार रकम, मूल्य अविवृद्ठी कर तथा संकलन खर्च नियमानुसार छुट्टाछुट्टै बुझाई लिलाम चढेका वन पैदावर तोकिएको अवधी भित्र उठाई लैजानु पर्ने छ । बोलपत्रमा सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्नेछ। अंक अंक्षर फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । बोलपत्र सदर का बदर गर्ने सम्पूर्ण अधिकार समूहमा रहनेछ । अन्य कुरा प्रचलित कानून वमोजिम हुन

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 1 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.