बेपत्ता व्यक्तिको विवरण यकिन सम्बन्धी सूचना ।

Summary
रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विबरण यकिन गर्ने प्रक्रिया, २०८३ अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिको मिति २०८३/०७/१५ गतेको निर्णय अनुसार धनकुटा नगरपालिका अन्तर्गतका वडा कार्यालयहरूबाट प्राप्त निवेदन तथा सिफारिसका आधारमा बाढीमा परि बेपत्ता भएका देहायका व्यक्तिहरूको विवरण यकिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fc66f236-e468-4a5e-b778-a0d2a3bac1f5.jpgJPEG · 1619×2285 · 361 KBOpen
Key details
- Organization
- Dhankuta Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आर ES Roe “समृद्ध धनकुटा नगरको आधार:स्थानीय उत्पादन,खेलकुद,पर्यटन र पूर्वाधार” ay 99. र दु ५७ धनकुटा नगरपालिका KY AY: rng aoe कोशी प्रदेश नेपाल बन, बातावरण warez व्यवस्थापन उपशाख WA. २०८३/२०८४ मितिः २०८३/०७/१५ च.नं. @ TH ने.सं.: ११४६ कौलागा:सप्तमि,आइतबार विषय: बेपता व्यक्तिको विवरण यकिन सम्बन्धी सूचना । रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विबरण यकिन गर्ने प्रक्रिया, २०८३ अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिको मिति २०८३/०७/१५ गतेको निर्णय अनुसार धनकुटा नगरपालिका अन्तर्गतका वडा कार्यालयहरूबाट प्राप्त निवेदन तथा सिफारिसका आधारमा बाढीमा परि बेपत्ता भएका देहायका व्यक्तिहरूको विवरण यकिन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। बेपत्ता व्यक्तिहरूको विवरणः वडा नं. ७: बेपत्ता व्यक्तिको नामः रोबी राई (उमेरः ३४ वर्ष) ALMA, ०७१०२१/३५६२ धनकुटा बाबु/आमा/बाजेको नामः मान बहादुर राईको नातिनी, जंग बहादुर राईको छोरी वडा नं. ४: बेपत्ता व्यक्तिको नामः विपन घिसिङ (ALTA. ०७-०१-७४-०२७८२ धनकुटा) बाबु/आमा/बाजेको नामः कुल बहादुर घिसिङको नाती, सल बहादुर घिसिङको छोरा तसर्थ, सो सम्बन्धमा प्रकाशित सूचना बमोजिम बेपत्ता भएको व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने कागजात तथा बेपत्ता भएका व्यक्तिसँग नाता खुल्ने एकाघरका परिवार सदस्यले बेपत्ता भएको सूचना वडा कार्यालयबाट प्रकाशित गरी ast कार्यालयबाट सिफारिस समेत प्राप्त भइ सकेको हुनाले बेपत्ता यकिन गर्ने कार्यका लगि कसैको दाबि बिरोध भए यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा जानकारी गराइ दिनुहुन अनुरोध छ। dE 129 (नर बहादुर भुजेल) ति. प्रमृढ प्रशासकिय अधिकुत — ” ie ni@iowmecsg RG ee [email protected] Fasc: www.dhankutamun.gov.np —_