लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मञ्च (GBV-Platform) गठन र परिचालन कार्यविधि-२०८३
Summary
गठन र परिचालन कार्यविधि-२०८३ . लैंगिक हिंसा न्यूनीकरण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बिषय हो । लैंगिक विभेदको एक स्वरुपमा रहेको लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन हो |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6c2bfaf3-d991-479e-929c-840749921615.pdfPDF · 7 pages · 1.3 MBOpen
Key details
- Organization
- Dhankuta Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a घनकुटा नगरपालिका स्शानीय राजपत्र धनकुटा नगरपालिकाद्वारा प्रकाशित खण्ड ७) मिति २०८३ साल श्रावण १८ गते (संख्या २ भाग १ लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मञ्च (03/-719001010) गठन र परिचालन कार्यविधि-२०८३ . प्रस्तावना लैंगिक हिंसा न्यूनीकरण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बिषय हो । लैंगिक विभेदको एक स्वरुपमा रहेको लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन हो | यसले विशेषतः महिला र किशोरीको जीवनमा नकारात्मक असर पार्ने गरेको छ । नेपालको संविधानको धारा ३८(३) मा रहेको महिलाको हक अन्तर्गत - (१) धनकुटा नगरपालिका SS eS NSO CII, 01008 tT SUNS CQ wer हन "महिला बिरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक at अन्य कुनै किसिमको हिंसाजन्य कार्य बा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ" भन्ने उल्लेख भएको छ। नेपाल संयुक्त राष्ट्र संघिय महिला विरुद्ध हुने सबै प्रकारका बिभेद उन्मुलन गर्ने महासन्धि,१९७९ को पक्ष - राष्ट्र हो। संवैधानिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी दायित्व पुरा गर्दै लैङ्गिक हिंसाको न्यूनीकरण तथा अन्त्यका लागि बिभिन्न कानूनहरु र नीति निर्माण गरी कार्यक्रमहरु संचालन गरेका छन् । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विश्व बैंक बीच द्विपक्षीय सम्झौता भई लैङ्गिक Rar रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजना (08) सञ्चालनमा रहेको छ | धनकुटा नगरपालिकामा पनि यो परियोजना संचालनमा रहेको छ । यहि परियोजना अन्तर्गत ae हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी बिभिन्न क्रियाकलापहरु एकिकृत रुपमा सञ्चालन गर्न लैङ्गिक हिसा विरुद्ध काम गर्ने विभिन्न सरोकारवालाहरूलाई एउटै मञ्च (platform) मा राखेर आपसी छलफल, समन्वय, सहयोग र सहकार्य गरी चुस्त दुरुस्त सेवा प्रवाहलाई सँस्थागत गर्न बान्छनिय भएकाले धनकुटा नगरपालिकाको प्रशासकीय कार्यविधि ऐन, २०७५ को दफा ४ (१) ले दिएको अधिकार बमोजिम धनकुटा नगरपालिकाले यो कार्यविधि तर्जुमा गरेकोछ । परिच्छेद-१ प्रारम्भिक १, wafer नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "लैक्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मञ्च (GBV-Platform) गठन र परिचालन कार्यविधि-२०८२" रहेकोछ । (२) यो कार्यबिधि स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएपछि लागु हुनेछ । (2) घत्तकुटा नगरपालिका खण्ड-७ , संख्या-२ स्थानीय राजप्रत्र, भाग १ मिति :२०५३/०४ /१८ २. परिभाषा: बिषय वा प्रसड्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) “कार्यालय” भन्नाले धनकुटा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्छ। (ख) “नगरपालिका” भन्नाले धनकुटा नगरपालिकालाई सम्झनु पर्छ । (ग) “कार्यपालिका” भन्नाले धनकुटा नगरपालिकाको नगर कार्यपालिकालाई सम्झनु पर्दछ। (घ) "प्रमुख र उपप्रमुख” भन्नाले धनकुटा नगरपालिकाको प्रमुख र उपप्रमुखलाई सम्झनु पर्दछ | (ङ) “लैङ्गिक far भन्नाले सार्वजनिक वा. निजी जीवनमा लैङ्गिकताको आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुन्याउने कार्य सम्झनु पर्दछ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाव, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वच्चित गर्ने जुनसुकै कार्य समेतलाई जनाउँदछ । “नगरस्तरिय मञ्च (GBV Platform)” भन्नाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नगर स्तरमा काम गर्ने विभिन्न सरोकारवालाहरुको समन्वय र् सहकार्यका लागि गठन भएको साझा मञ्चलाई सम्झनु पर्दछ । परिच्छेद -२ उद्देश्य उद्देश्य: लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि मञ्च (08 Platform) गठन र परिचालनका उद्देश्य देहाय बमोजिम रहेका छन् । —_— (q (क) लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश तथा संघीय स्तरमा समन्वय र सहकार्य स्थापित गदै स्थानीय सेवा प्रदायक र अग्रपड्तिमा रहेर कार्य गर्ने संघ/सँस्थाहरुसँग समन्वप गरी सुरक्षित प्रेषण र लैङ्गिक fear रोकथाम तथा प्रतिकार्पका सेवाहरु निरन्तरताको सुनिश्चित गर्ने । (३) धनकुटा नगरपालिका खा खक, y SIS NEIOLICG NIU A, Vier “00३८ oR er Us (a) समन्वयात्मक प्रतिकार्य र सूचनाको आदान प्रदान सुनिश्चित गर्दै (08४) पीडित/प्रभावितहरुलाई समयमै गुणस्तरीय सेवा उपलब्ध गराउन स्थानीय स्तरमा सरोकारवालाहरुको सामूहिक योगदानलाई सुनिश्चितता प्रदान गर्ने । (ग) मञ्च (GBV Platform) का सवै सेवाहरु प्रभावित/पीडित--केन्द्रित बनाउने, जस्तै सुरक्षा, मनोसामाजिक परामर्श, कानूनी सहापता, सुरक्षित आवास तथा जीविकोपार्जनका अवसरहरूका लागि स्थानीय स्रोत परिचालन र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने । (a) Sie हिंसा न्यूनीकरणका लागि प्राविधिक र व्यवहारिक सहयोग जुटाउँदै स्थानीय नीति तथा कार्यकम निर्माणमा पालिकालाई रचनात्मक पृष्ठपोषण गर्ने । (ङ) नगरपालिकाको लैङ्गिक हिंसा न्यूनीकरण कोष व्यवस्थापन तथा परिचालनमा सहयोग र सहजिकरण गर्ने । परिच्छेद-३ पालिकास्तरीय AT (GBV Platform) गठन र सञ्चालन सम्बन्धी व्यवस्था . ४, मञ्चको संरचना (Structure) नगर कार्यपालिकाको निर्णय मार्फत तपशिल अनुसारका क्षेत्र समेटेर प्रतिनिधित्व रहने गरी औपचारिक रुपमा मञ्च गठन हुनेछ । क) उप प्रमुख - संयोजक १ जना ख) न्यायिक समिति संयोजकले तोकेको न्यायिक समिति सदस्य सदस्य १ जना ग) प्रमुखले तोकेको महिला कार्यपालिका सदस्य सदस्य q Mal घ) प्रमुख प्रशासकीप अधिकृत सदस्य १ जना ङ) नेपाल प्रहरी म बा जे ना सेल प्रतिनिधि सदस्य १ WAT a) जिल्ला अस्पताल OCMC प्रतिनिधि सदस्य १ जना छ) निशुल्क कानूती सहापता समिति सदस्य १ जना ज) महिला पुनस्थापना सेवा केन्द्र प्रतिनिधि सदस्य १ जना ॥ ५७१ eee