Notice Park
Dhankuta Municipality
Guidelines

धनकुटा नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि,२०८३

Summary

धनकुटा नगरपालिकाद्वारा प्रकाशित खण्ड ७) मिति २०८३ साल श्रावण Ia गते (संख्या १ भाग १ धनकुटा नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०८३ प्रस्तावना: लैङ्गिक हिंसाबाट प्रभावितहरूलाई तत्काल उद्धार, राहत तथा समाजमा पुनःस्थापना गराई सबै प्रकारका भेदभाव तथा हिसाजन्य अपराधलाई दण्डनीय बनाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhankuta Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मूमिश्च स्वर्गादपि ma क VA धनकुटा नगरपालिका स्शानीय राजपत्र धनकुटा नगरपालिकाद्वारा प्रकाशित खण्ड ७) मिति २०८३ साल श्रावण Ia गते (संख्या १ भाग १ धनकुटा नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०८३ प्रस्तावना: लैङ्गिक हिंसाबाट प्रभावितहरूलाई तत्काल उद्धार, राहत तथा समाजमा पुनःस्थापना गराई सबै प्रकारका भेदभाव तथा हिसाजन्य अपराधलाई दण्डनीय बनाई प्रभावितहरूलाई क्षतिपूर्तीका साथै शिक्षा, स्वास्थ्य, (१) धनकुटा नगरपालिका खण्ड-७ , संख्या-१ स्शानीय राजपत्र, भाग १ मिति :२०५३/०४/१५ रोजगारी र सामाजिक सुरक्षाका अवसर उपलब्ध गराई लैङ्गिक हिंसा निवारणमा सहयोग पुन्याउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरी धनकुटा नगरपालिकाले यो कार्यविधि तयार गरेको छ। / परिच्छेद-१ प्रारम्भिक (१) संक्षिप्त नाम प्रारम्भ : (१) यस कार्यविधिको नाम "लैङ्गिक हिसा निवारण कोष सञ्चालन कार्यबिधि, २०८३" रहेकोछ | (२) यो कार्यबिधि स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। (२) परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा : (क) "कार्यालय" भन्नाले धनकुटा नगर कार्यपालिकाको कार्यालय “ सम्झनु पर्छ | (ख) "कार्यपालिका" भन्नाले धनकुटा नगर कार्यपालिका सम्झनु पर्छु | (ग) "नगरपालिका" भन्नाले धनकुटा नगरपालिका सम्झनु पर्छ । (a) "कोष" भन्नाले दफा ३ बमोजिमको Aa हिसा निवारण कोष सम्झनु पर्दछ । (ङ) "प्रभावित" भन्नाले लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति सम्झनु पर्दछ । (२) धनकुटा नगरपालिका खण्ड-७ , संख्या-१ स्शानीय राजपत्र, भाग १ मिति :२०८३/०४/१८ र Reread ममता all Sal (a) afte हिसा" भन्नाले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यबहार, सामाजिक कुरीतिजन्य व्यवहार तथा लैङ्गिक आधारमा हुने जुनसुकै प्रकारको हिसालाई सम्झनु पर्छ । (छ) "नियमावली" भन्नाले afte हिंसा निवारण कोष सञ्चालन नियमावली, २०७७ सम्झनु पर्छ। (ज) "कार्यविधि" भन्नाले धनकुटा नगरपालिकाले तयार गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०८३ सम्झनु पर्छ | (झ) "समिति" भन्नाले दफा ६ अनुसारको उद्धार तथा राहत समिति सम्झनु पर्छ । परिच्छेद-२ कोषको स्थापना, उपयोग, सञ्चालन तथा व्यवस्थापन (३) कोषको स्थापनाः (१) ate हिंसा प्रभावितहरूको ven राहत तथा पुनःस्थापनामा सहयोग पुन्याउन नगरपालिकामा एक कोषको स्थापना गरिनेछ। (२) -उक्त कोषमा देहाय बमोजिमका रकम रहने छन्‌। (क) नेपाल सरकारबाट प्राप्त रकम (ख) प्रदेश सरकारबाट प्राप्त रकम (ग) नगरपालिकाबाट विनियोजित रकम खण्ड-७ , संख्या-१ स्थानीय राजपत्र, भाग १ मिति :२०५३/०४,/१५ (a) विदेशी व्यक्ति, अन्तर्राष्ट्रिय संघ/संस्थाबाट प्राप्त रकम (ङ) स्वदेशी संघ/संस्था, व्यक्तिबाट प्राप्त रकम (a) अन्य स्रोतबाट प्राप्त रकम (३) महिला अधिकार, हकहित र महिला हिंसा विरुद्धका क्षेत्रमा नगरपालिकालाई कार्यक्षेत्र बनाई काम गर्ने संघ/संस्थालाई उक्त कोषमा रकम जम्मा गर्न नगरपालिकाले तोकेमा उक्त तोकिए बमोजिमको रकम जम्मा गर्नु पर्नेछ। (४) कोषको उपयोगः (१) कोषको रकम देहायका क्षेत्र बाहेक अन्यत्र खर्च गर्न पाइने छैन। (क) लैङ्गिक हिंसा प्रभावितलाई राहत, var र पुनःस्थापना कार्य, (ख) प्रभावितको औषधि उपचार खर्च, (ग) प्रभावितलाई आर्थिक सहयोग, (घ) कानूनी उपचार खर्च, (ङ) मनोसामाजिक उपचार तथा मनोविमर्श सहयोग, (च) जीविकोपार्जनका लागि सञ्चालन गरिने व्यवसायका लागि बीउ पूँजी (सिड मनि) रकम, (छ) लैङ्गिक हिंसा र यौनजन्य दुर्व्यवहारको कसूरबाट प्रभावितले प्रचलित कानून बमोजिम कसुरदारबाट. (¥) धनकुटा नगरपालिका

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.