Notice Park
Hilihang Rural Municipality
Gen Info

सामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र तथा सहकारी संस्थाहरूको अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना॥

Deadline 17 Oct 2026The deadline has passed.

Summary

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) को व्यवस्था बमोजिम यस गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र र सहकारी संस्थाहरुको आ.व. २०८२/०८३ सम्मको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त योग्यता पुगेका लेखा व्यवसयीहरुलाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Hilihang Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

« कृषि, उर्जा, पर्यटन र प्रविधि; हिलिहाङ गाउँपालिकाको wate” हिलिहाङ गाउँपालिका छ) हिलिहाङ गाउँपालिका अध्यक्ष :- ९८५२६८११७२ गाउँ कार्यपालिकाको कार्यालय २०:८२००१८० प्र.प्र.अ :- ९८५२६८४४७७ पञ्चमी, पाँचथर कोशी प्रदेश, नेपाल WH. :- २०८३/०८४ मितिः- २०८३/०६/१६ च.नं. “ZB. 2B i fava: — सामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र तथा सहकारी संस्थाहरुको अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना संस्थाहरुको अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मिति-२०८३/०६/१६ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) ज (२१) को व्यवस्था बमोजिम यस गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय, सामुदायिक अध्ययन केन्द्र र सहकारी संस्थाहरुको आ.व. २०८२/०८३ सम्मको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त योग्यता पुगेका लेखा व्यवसयीहरुलाई निम्नानुसारका आवश्यक कागजातहरुसहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ | fie १. नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी- थान १ २. लेखापरीक्षण फर्म वा कम्पनी दर्ता प्रमाण-पत्रको प्रतिलिपी- थान १ ३. आ.व. ०८३/०८४ सम्म लेखापरीक्षण प्रमाण-पत्र नविकरण गरेको इजाजत पत्रको प्रतिलिपी- थान १ आन्तरिक राजश्व कार्यालयबाट लिएको करदाता प्रमाण-पत्रको प्रतिलिपी- थान १ आ.व. २०८२/०८३ सम्मको कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपी- थान १ Cheam Gs चार्टड एकाउन्टसँग आवद्धता प्रमाण पत्र । नोट- म्याद नाघी आएका र रीत नपुगी आएका निवेदन्‌ उपर कुनै कार्वाही हुने छैन (प्रमुख प्रशासकीय अधिकृत) बोधार्थ- श्री सूचना तथा प्रविधि शाखा (गाउँपालिकाको वेवसाईटमा सूचना अपलोड गरिदिनुहुन) Official Website: www.hilihangmun.gov.np Email Address:- [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 17 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.