5 बेरोजगार युवा युवती तथा रोजगार दाताहरूको लागि अत्यन्तै जरुरी सूचना ॥ असोज ७, २०८३, बुधबार ९:५१
Summary
कार्यक्रम अन्तरगत नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा यहि मिति २०८३/०६/१४ देखि २० गते सम्म सञ्चालन हुन गइरहेको शीप तथा रोजगार मेला २०८३ मा सहभागी हुन jobfair.shramsansar.gov.np वा दिइएको QR कोड स्क्यान गरी अनलाइन फारामभरी श्रमसंसार प्रणालीमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 394980f8-96af-48e5-975b-9e536dbd1e2f.pdfPDF · 2 pages · 2.2 MBOpen
Key details
- Organization
- Hilihang Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"कृषि, उर्जा, वर्यटन र प्रविधि: हिलिहाङ गाउँपालिकाको समृद्धि" SI हिलिहाङ गाउँपालिका ' aa गाउँ कार्यपालिकाको कार्यालय .., ०, पञ्र्यमी पाँचथर उपाध्यक्ष :- ९८६२७७२८७९ eS .प्र.अ :- ९८५२६८४४७७ कोशी प्रदेश, नेपाल 2 ८ शी प्रदे मितिः- २०८३/०६/०६ सूचना नं. 0 ‘Ss ने.स. ११४६ ञंलाथ्व ११ मंगलबार बेरोजगार यवा यवती तथा रोजगार दाताहरुको लागि अत्यन्तै जरुरी AAT | प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयको च.नं. १८ मिति २०८३/०६/०५ को पत्र बमोजिम राष्ट्रिय रोजगार प्रवर्दन कार्यक्रम अन्तरगत नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा यहि मिति २०८३/०६/१४ देखि २० गते सम्म सञ्चालन हुन गइरहेको शीप तथा रोजगार मेला २०८३ मा सहभागी हुन jobfair.shramsansar.gov.np वा दिइएको QR कोड स्क्यान गरी अनलाइन फारामभरी श्रमसंसार प्रणालीमा दर्ताहुनको लागि यस हिलिहाङ गाउँपालिका भित्र या बाहिर बसोबास गर्ने सम्पूर्ण रोजगार दाता तथा बेरोजगार व्यक्तिहरुले दर्ता गरी रोजगार दातालाई आवश्यक पर्ने Skill/Job Seeker WAM र बेरोजगार व्यक्तिहरुले आफ्नो ज्ञान, सीप, योग्यता, क्षमता अनुसारको जव तथा तालिम आवश्यकता भए सोहि बमोजिमको तालिम लिइ उध्यमी बन्नुहोस । oe OR AO ; a रोजगार मेलाको आकर्षक:- शीपमूलक तालिममा सहभागी बन्ने अबसर । रोजगारदाता र कम्पनीहरुसँग भेटघाट । . प्रत्यक्ष रोजगारीको अवसर | उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम | मेला अबधिमा निःशुल्क परामर्श सेवा । युवा लक्षित विशेष कार्यक्रम । आफूसँग भएका विभिन्न सिप प्रमाणीकरण | रोजगार दाताले चाहेबमोजिमको कामदार प्राप्तगर्ने अवसर | बेरोजगार व्यक्तिको योग्यता र शिप बमोजिमको जव म्याचिङ । नोटः थप जानकारीको लागि रोजगार सेवा केन्द्र हिलिहाङ फोन नं. ९८४२७३६११५ | टोपेन्द्र कुमार लिम्बू प्रमुख प्रशासकीय अधिकृत hilihangmun.gov.np [email protected] Ie Tire re युवा, श्रम तथा रोजगार मन्त्रालय : “सीपको पहिचान, रोजगारको अवसर ” मेलामा के-के रहनेछ ? - टी ८८१ Li i विभिनन रोजगारदाता रोजगार आवेदन उद्यमशीलता तथा क्यारियर परामर्श । सीपमूलक उत्पादद RR ae सीपमूलक तालिमको कम्पनीसँग 'लाईभ/अनलाइन) स्वरोजगारसम्बन्धी तथा मार्गदर्शन तथा प्रदर्शनी संस्थागत जानकारी प्रत्यक्ष अन्तरक्रिया सहयोग जानकारी सेवाहस्को soe | — tn कन = a ५” सिपमूलक तालिममा सहभागी बनने अवसर ५ रोजगारदाता र कम्पनीहरूसँग भेटघाट VY प्रत्यक्ष रोजगारीको अवसर ५” उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम v मेला अवधिमा निःशुल्क परामर्श सेवा v युवा लक्षित विशेष कार्यक्रम मितिः २०८३/०६/१४ देखि 20€3/08/20