आ.व. २०८३-८४ को तेस्रो कार्यपालिका बैठककाे निर्णयहरु
Summary
आज मिति २०८३/०६/१८ गते आइतबारका दिन यस हिलिहाङ गाउँ कार्यपालिकाको कार्यालय, पञ्चमी पाँचथरका अध्यक्ष श्री समर बहादुर अधिकारीज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा आ.व २०८३/०८४ को तेश्रो गाउँ कार्यपालिका बैठकद्वारा तल उल्लेखित प्रस्तावहरू माथि छलफल गरी देहायनुसारका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c77f965d-ff74-4eb1-907a-2c3a69d9cfcc.pdfPDF · 7 pages · 1.6 MBOpen
Key details
- Organization
- Hilihang Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
डु २०८३।०६।१८ ने.सं. ११४६ जंलागा ८ बैठक संख्या ३ आज मिति २०८३/०६/१८ गते आइतबारका दिन यस हिलिहाङ गाउँ कार्यपालिकाको कार्यालय, पञ्चमी पाँचथरका अध्यक्ष श्री समर बहादुर अधिकारीज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा आ.व २०८३/०८४ को तेश्रो गाउँ कार्यपालिका बैठकद्वारा तल उल्लेखित प्रस्तावहरू माथि छलफल गरी देहायनुसारका निर्णयहरू पारित गरियो | उपस्थिति: - अध्यक्ष : श्री समर बहादुर अधिकारी . उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेडाई . का.वा वडाअध्यक्ष : श्री खड्ग बहादुर राई . वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्व्या cece cece eee . वडा अध्यक्ष : श्री बिरेन्द्र कुमार योङहाङ . वडा अध्यक्ष : श्री धनपति गिरी... . वडा अध्यक्ष : श्री बिर्ख बहादुर सुहाङ, . वडा अध्यक्ष : श्री गणेश प्रसाद योङहाङ ...................::-००:००० . वडा अध्यक्ष : श्री धनकुमार लिम्बु, .कार्यपालिका सदस्य श्री सुष्मा लावती ........... . कार्यपालिका सदस्य श्री बिष्णु कुमारी भट्टराई.............. कार्यपालिका सदस्य A RMA rn LAM १३. कार्यपालिका सदस्य श्री पुण्यप्रसाद राई १४, कार्यपालिका सदस्य श्री निम्की भोटेनी भोटिया .. १५. कार्यपालिका सदस्य श्री गंगामाया विश्वकर्मा....... Ps छ MF ०९ ww १७० 20 ww aA fo ० १६. सदस्य-सचिव श्री टोपेन्द्र कुमार लिम्बु ... १७. लेखा अधिकृत श्री इश्वरी प्रसाद पाण्डे, १८.कार्यालय सहयोगी श्री बजिन्द्र कुमार पुरी 27 (Philihangmun.gov.np @ [email protected] SS — — oOo” ——.60GUUDC...VT. og २०८३।०६।१८ ने.सं. ११४६ TMT ८ बैठक संख्या ३ हालसम्म प्राप्त विभिन्न परिपत्र, निर्देशन, आदेश तथा मागपत्रहरुको जानकारी सम्बन्धमा । असुल उपर बेरुजु केन्द्रिय तहशिल कार्यालयमा पठाउने सम्बन्धमा । राजिनामा गरेका स्थायी कर्मचारीको सेवा सुविधा भुक्तानी सम्बन्धमा । अमरपुर स्वास्थ्य चौकीको भुक्तानी सदर गर्ने सम्बन्धमा । प्रवेश परिक्षामा सहभागि हुन पुर्व स्वीकृति प्रदान गर्ने सम्बन्धमा | IEE को लागि प्राविधिक समिति गठन सम्बन्धमा | जैसीबारी खानेपानी तथा सिचाई आयोजनाको लागि पाइप खरिद गरि हस्तान्तरण गर्ने सम्बन्धमा । आर्थिक सहायता सम्बन्धमा । . विपदबाट क्षति पुगेका योजनाहरुको मर्मत संभार सम्बन्धमा | (; १०.अन्य आर्थिक सहायता सम्बन्धमा | कि क be Rot oo PREP EK YY M) ‘Philihangmun.gov.np @ [email protected]