Notice Park
Ilam Municipality
Vacancy

Image:

Deadline 9 Oct 2026The deadline has passed.
Image: (1)Image: (2)Image: (3)

Summary

प्रस्तुत विषयमा इलाम नगरपालिकास्थित तपसिलमा उल्लेखित विद्यालयमा रिक्त तपसिलको तह र विषयको शिक्षक पदपूर्तिका लागि करार शिक्षक/कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार करारमा शिक्षक नियुक्तिको लागि यो विज्ञापन प्रकाशन गरिएको छ । तोकिएको योग्यता पुरा गरेका इच्छुक नेपाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ilam Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

3291845c-d4a7-47cd-9c23-c0add055db83.jpg

i समुन्नत ड्लाम सम्पन्न ड्लामेली - २: = sere नगारपालिका yo. | यु ay नगारकार्यपाल्िकाको कार्यालय - हकका ee mek ea 224 rlenw पत्र संख्या: ०८२/८३ S, युवा तथा स्ब्रेत्तकृद शाखा चलानी नः ara ee sors ae meee हि a he कोशी , नेपात्न “ मितिः २०८३ /०६/०९ विषयः करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको । प्रस्तुत विषयमा इलाम नगरपालिकास्थित तपसिलमा उल्लेखित विद्यालयमा रिक्त तपसिलको तह र विषयको शिक्षक पदपूर्तिका लागि करार शिक्षक/कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/०६ गतेको बैठकको निर्णयानुसार करारमा शिक्षक नियुक्तिको लागि यो विज्ञापन प्रकाशन गरिएको छ । तोकिएको योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८३/०६/२३ गतेसम्म कार्यालय समयभित्र फाराम भरी यस कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ | तपसिलः oo बालकन्या माध्यमिव माध्यमिव बालकन्या = विद्यालय, इलाम — ११ नु तृतीय विणापाणी माध्यमिक in विद्यालय, इलाम — 3 तृतीय बालकन्या प्राथमिव | आवश्यक न्यनतम योग्यता: १. माध्यमिक तह ततीय श्रेणीको लागि क. २१ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । ख. सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको | ग. माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्त गरेको । २. निम्न माध्यमिक र प्राथमिक तह तृतीय श्रेणीको लागि क. १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको | ख,. सम्बन्धित विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको | ग. तालिम प्राप्त गरेको | घ. स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेको । ३. आवश्यक कागजात तथा अन्य जानकारी क. नेपाली नागरिकता प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि । ख. अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि । ग. २ प्रति पासपोर्ट साइजको फोटो | L= we रचित क शाखा at अर्ती एरघिदत

9ff4f46b-a04a-4d13-a8ac-ef68ff42a269.jpg

be समुन्नत इलाम सम्पन्न ड्लामेली । a इत्लाम नगरपाल्लिका ax ८, नगारकार्यपाल्निकाक्ो कार्यात्नय । उ पत्र संख्या: 022/23 Sos युवा तथा WAGES WAT AR बर्गर 020 ड्त्लाम चलानी नः शो युवा तथा Boe ड्‌ Sat परेर, हरी” 'कोशी प्रदेश, नेपात्न घ. आवेदन दस्तुरः माध्यमिक तहको लागि रु. १००० र निम्न माध्यमिक तहको लागि रु. ७०० र प्राथमिक तहको लागिरु, ५००। ङ. परीक्षाको किसिमः लिखित, अन्तर्वार्ता र प्रयोगात्मक | च. पाठ्यक्रमः शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम । छ. परीक्षा सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ | ज. इच्छुक उमेद्वारले इलाम नगरपालिका राजश्च शाखाबाट तोकिएको शुल्क तिरेको रसिद र फाराम लिई आवश्यक कागजातहरूमा आफैंले प्रमाणित गरी फाइलिङ गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तोकिएको समयभित्र बुझाउनु पर्नेछ | झ. परिक्षामा सहभागी हुन आउँदा फाराम भर्दा पेश भएका सबै कागजातहरूको सक्कल प्रति साथमा लिएर आउनु पर्नेछ। a, कार्यालयमा उपस्थित भई दरखास्त दिन नसक्ने उम्मेद्वारको हकमा देहायको प्रक्रिया पूरा गरी दरखास्त पेश गर्न सकिनेछ | १. आवेदन फाराम इलाम नगरपालिकाको वेभसाइट https://ilammun.gov.np/ बाट Download गर्ने। २. फाराम भरी आवश्यक कागजातहरू संलग्न राखी सबै कागजातहरूमा सक्कलबमोजिम नक्कल ठिक छ भनी सहिछाप गरी Scan गर्ने । ३. इलाम नगरपालिकाको आन्तरिक राजस्व खाता, नेपाल बैंक लिमिटेडको खाता नं. ०४००३०००००१००१०००००१, राजश्व शीर्षक १४२२४ मा तोकिएको रकम जम्मा गरिएको भौचर scan गरी [email protected] मा आवेदन फाराम र कागजातहरू संलग्न राखी 6191] पठाउने | तोकिएको मितिमा परीक्षामा उपस्थित हन आउँदा आवेदन फाराम लगायत फाराममा संलग्न गरिएका कागजातका सक्कल फाइल लिएर आउनु पर्नेछ अन्यथा परीक्षामा सामेल गराइने छैन। _ acne शाखा अधिकृत staré: श्री नगर प्रमुखज्यूको सचिवालय, इलाम नगरपालिका, इलाम — जानकारीको लागि | श्री सबै वडा कार्यालयहरू, इलाम नगरपालिका, इलाम - संलग्न सूचना प्रिन्ट गरी आ - आफ्नो कार्यालयमा टाँस गरिदिनु हुन। श्री राजश्च शाखा, इलाम नगरपालिका, इलाम । श्री सूचना तथा प्रविधि शाखा, इलाम नगरपालिका, इलाम - वेभसाइटमा अपलोड गरिदिनु हुन । समुन्नत इलाम सम्पन्न ड्लामेली इत्लाम नगारपाल्लिक्का ax eR नगारकार्यपाल्लिकाव्को कार्यात्नय नै पत्र संख्या: ०८२/८३ oz गा, युवा तथा Wane शाखा or चलानी नः ar a8 sara aut wee, एक "कोशी प्रदेश, नेपात्न घ. आवेदन दस्तुरः माध्यमिक तहको लागि रु. १००० र निम्न माध्यमिक तहको लागि रु. ७०० र प्राथमिक तहको लागिरु, ५००। , परीक्षाको किसिमः लिखित, अन्तर्वार्ता र प्रयोगात्मक | . पाठ्यक्रमः शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम | , परीक्षा सम्बन्धी सचना पछि प्रकाशन गरिनेछ | , इच्छुक उमेदवारले इलाम नगरपालिका राजश्व शाखाबाट तोकिएको शुल्क तिरेको रसिद र फाराम लिई आवश्यक कागजातहरूमा आफैंले प्रमाणित गरी फाइलिङ गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तोकिएको समयभित्र बझाउनु पर्नेछ । झ. परिक्षामा सहभागी हुन आउँदा फाराम भर्दा पेश भएका सबै कागजातहरूको सक्कल प्रति साथमा लिएर आउनु पर्नेछ। a, कार्यालयमा उपस्थित भई दरखास्त दिन नसक्ने उम्मेद्वारको हकमा देहायको प्रक्रिया पूरा गरी दरखास्त पेश गर्न सकिनेछ | १. आवेदन फाराम इलाम नगरपालिकाको वेभसाइट https://ilammun.gov.np/ बाट Download गर्ने। २. फाराम भरी आवश्यक कागजातहरू संलग्न राखी सबै कागजातहरूमा सक्कलबमोजिम नक्कल ठिक छ भनी सहिछाप गरी Scan गर्ने | ३. इलाम नगरपालिकाको आन्तरिक राजस्व खाता, नेपाल बैंक लिमिटेडको खाता नं. ०४००३०००००१००१०००००१, UMA शीर्षक १४२२४ मा तोकिएको रकम जम्मा गरिएको भौचर scan गरी [email protected] मा आवेदन फाराम र कागजातहरू संलग्न राखी email पठाउने | तोकिएको मितिमा परीक्षामा उपस्थित हन आउँदा आवेदन फाराम लगायत फाराममा संलग्न गरिएका कागजातका सक्कल फाइल लिएर आउनु पर्नेछ अन्यथा परीक्षामा सामेल गराइने छैन। Larger शाखा अधिकृत 4a dl Gl बोधार्थ श्री नगर प्रमखज्यको सचिवालय, इलाम नगरपालिका, इलाम - जानकारीको लागि | श्री सबै वडा कार्यालयहरू, इलाम नगरपालिका, इलाम - संलग्न सूचना प्रिन्ट गरी आ - आफ्नो कार्यालयमा टाँस गरिदिनु हुन। श्री राजश्व शाखा, इलाम नगरपालिका, इलाम | श्री सूचना तथा प्रविधि शाखा, इलाम नगरपालिका, इलाम - वेभसाइटमा अपलोड गरिदिनु हुन ।

e703c777-139f-40b4-b474-56f4c4bdac45.jpg

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलाम करार शिक्षकको लागि पेश गरेको निवेदन फाराम वि.नं. | | हालसालै खिचेको दुवै | | कान देखिने पास फोटो रोल नं. १, व्यक्तिगत विवरण २. स्थायी ठेगाना ३ -न्यूनतम शैक्षिक योग्यता सम्वन्धी विवरण wa उत्तीर्ण गरेको मल विषय | शिक्षण संस्थाको नाम कुल TS? | प्रेणीप्रेड साल छ प्राप्ताङक/जिपीए| प्रतिशत माथिल्लो शैक्षिक योग्यताको विवरण wa उपाधि उत्तीर्ण गरेको मूल विषय | शिक्षण संस्थाको नाम कुल र साल के प्राप्राङक/जिपीए| प्रतिशत उपयुक्त विवरण ठिक साँचो हो | Aer ठहरेमा कानुन बमोजिम सहनेछु। tities emmnseinisitenenansieinieeaemiamnns haniscaninineiaadiamnde eal ol cise इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलाम करार शिक्षक पदका लागि लिइने परीक्षाको । प्रवेश पत्र १. उम्मेदवारको नाम थरः २. ठेगानाः फोटो ' ३. विषयः ¥. ae: ५. विज्ञापन नं. ६,उम्मेदवारको दस्तखतः रोल नं. अधिकृतको हस्ताक्षरः इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलाम करार शिक्षकको लागि पेश गरेको निवेदन फाराम हालसालै खिचेको दुवै कान देखिने पास फोटो प्रदेश जिल्ला गाउँ/नगरपालिका वडानं बावु/आमाको नाम थर वाजेको नाम थर ३ -न्यनतम शैक्षिक योग्यता सम्वन्धी विवरण प्राप्ाङ्क | प्रेणीप्रेड प्रतिशत a उपयुक्त विवरण ठिक साँचो हो | Aer ठहरेमा कानुन बमोजिम सहनेछु। ०00000590009999000009०००००० उमेदवारको दस्तखत इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलाम करार शिक्षक पदका लागि लिइने परीक्षाको प्रवेश पत्र १. उम्मेदवारको नाम थरः २. ठेगानाः फोटो ३. विषयः ४.तहः ५. विज्ञापन नं. ६.उम्मेदवारको दस्तखतः रोल नं. अधिकृतको हस्ताक्षरः

Like

0

Views

0

Comments

0

Share

0

Save

Report