Notice Park
Ilam Municipality
Vacancy

प्रारम्भिक बालविकास सहजकर्ता नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको ।

Deadline 24 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा इलाम नगरपालिकास्थित तपसिलमा उल्लेखित विद्यालयमा रिक्त रहेको प्रारम्भिक बालविकास सहजकर्ता पद पदपूर्ति गर्न करार शिक्षक/कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/१७ गतेको बैठकको निर्णयानुसार करारमा नियुक्तिको लागि यो विज्ञापन प्रकाशन गरिएको छ | तोकिएको योग्यता पूरा गरेका इच्छुक नेपाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ilam Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

समुन्नत इलाम सम्पन्न इलामेली इलाम नगरपालिका ax. नगरकार्यपालिकाको raters Green llam शिक्षा, युवा cer रब्रेतकुद शाखा & पत्र संख्याः ०८३/८४ चलानीनः १८४ छ ae कोशी » नेपात्न mr ae ee मितिः २०८३ /०६/२३ विषयः प्रारम्भिक बालविकास सहजकर्ता Aa fer लागि विज्ञापन प्रकाशन गरिएको । प्रस्तुत विषयमा इलाम नगरपालिकास्थित तपसिलमा उल्लेखित विद्यालयमा रिक्त रहेको प्रारम्भिक बालविकास सहजकर्ता पद पदपूर्ति गर्न करार शिक्षक/कर्मचारी छनौट नगर समितिको मिति २०८३/०६/१७ गतेको बैठकको निर्णयानुसार करारमा नियुक्तिको लागि यो विज्ञापन प्रकाशन गरिएको छ | तोकिएको योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८३/०७/०८ गतेसम्म कार्यालय समयभित्र फाराम भरी यस कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ | 'तपसिलः | क्रासं, | विज्ञापन नं विद्यालयको नाम तहश्रेणी माग पद संख्या | कैफियत | | | १. | ५/०८३/८४ Dea vase! ee, ॥ iad site g करार | इलाम-३े सहजकर्ता १. आवश्यक न्युनतम योग्यता: क. १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको | a, शिक्षाशाख्न संकायमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको | स्थानीय विवाहित महिलालाई प्राथमिकता दिइनेछ। आवश्यक कागजात तथा अन्य जानकारी नेपाली नागरिकता प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि । २ प्रति पासपोर्ट साइजको फोटो | स्थानीय विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणित प्रतिलिपि । आवेदन दस्तुर: रु. ५००। . परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक | पाठ्यक्रमः फारामसँगै उपलब्ध गराइनेछ | परीक्षा सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ | . इच्छुक उमेद्वारले इलाम नगरपालिका राजश्च शाखाबाट तोकिएको शुल्क तिरेको रसिद र फाराम लिई आवश्यक कागजातहरूमा आफैंले प्रमाणित गरी फाइलिङ गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तोकिएको समयभित्र बुझाउनु पर्नेछ। , परिक्षामा सहभागी हुन आउँदा फाराम भर्दा पेश भएका सबै कागजातहरूको सक्कल प्रति साथमा लिएर: आउनु पर्नेछ। "टु खाट aoa v0 Goo. aan gyfiets BEEN र बोधार्थः अधिकीतस्तर a श्रीनगर प्रमुखज्यूको सचिवालय, इलाम नगरपालिका, इलाम — जानकारीको लागि | श्री सबै वडा कार्यालयहरू, इलाम नगरपालिका, इलाम - संलग सूचना प्रिन्ट गरी आ - आफ्नो कार्यालयमा टाँस गरिदिनु हुन। श्रीराजश्व शाखा, इलाम नगरपालिका, इलाम | श्री सूचना तथा प्रविधि शाखा, इलाम नगरपालिका, इलाम - वेभसाइटमा अपलोड गरिदिनु हुन | Gaanvs Ag@aa sa

Like

0

Views

6

Comments

0

Share

0

Save

Report