शिलबन्दी बाेलपत्रकाे म्याद थप तथा संशाेधन सम्बन्धी सूचना ।

Summary
यस कायौल्य मार्फत मिति २०८३/०५/२६ मा प्रकाशित बोलत्रपत्र आव्हान सम्बन्धी सूचनामा समावेश भएका ठेक्काहरु मध्ये तपशिल बमोजिमको ठेक्कासँग सम्बन्धित बोलपत्र सम्बन्धी कागजात संशोधन गर्न आवश्यक भएकोले निम्न बमोजिम हुने गरी संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8d3056f0-09e2-42e9-a5d2-a5bc55529f02.jpegJPEG · 1262×1300 · 228 KBOpen
Key details
- Organization
- Ilam Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gary नगरपालिका a नगर कार्यपालिकाको कार्यालय ir भानुपथ, इलाम, कोशी प्रदेश, नेपाल peeks ares arth “ "७ प्रथम पटक प्रकाशन मितिः २०८१/०६/६९ यस कायौल्य मार्फत मिति २०८३/०५/२६ मा प्रकाशित बोलत्रपत्र आव्हान सम्बन्धी सूचनामा समावेश भएका ठेक्काहरु मध्ये तपशिल बमोजिमको ठेक्कासँग सम्बन्धित बोलपत्र सम्बन्धी कागजात संशोधन गर्न आवश्यक भएकोले निम्न बमोजिम हुने गरी संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस अघि उल्लेखित ठेक्काको बोलपत्र सम्बन्धी कागजात प्राप्त गरिसकेका बोलपजदाताहरुले संशोधित बोलपत्र सम्बन्धी कागजातका लागी यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । ठेक्का सकेत नम्बब | ठेक्काको नाम लागत अनुमान | बोलपत्र/दरभाउपत्र | बोलपत्र/दरभाउपत्र | रकम रु (पि एस खरिद दस्तुर | जमानत वापतको | सहित, मु.अ.कर, रकमरु रकम रु कन्टेनजेन्सी र | (फिर्ता नहुने | मर्मतकोष बाहेक) गरी) " imoilam/ncb/work/02- Upgradation of Operation Theatre for ३१,६५,४७३/४२ ३००० ९०,००० 2083/84 llam Community Eye Hospital in Co- Operation with Ilam District Hospital ० बोलपत्र खरिद गर्न सकिने अन्तिम संशोधित मिति तथा समयः २०८३/०६/२५ गते कार्यालय समय भित्रमा जा ० बोलपत्र फिर्ता वा सशोधन पेश गर्न सकिने अन्तिम संशोधित मिति तथा समयः २०८३/०६/२१ गते दिउँसो १२:०० बजे भित्रमा ० बोलपत्र पेश गर्न सकिने अन्तिम संशोधित मिति तथा समयः मिति २०८३/०६/२२ गते दिउँसो १२:०० बजे भित्रमा ० बोलपत्र खोलिने सशोधित मिति तथा समय: मिति २०८३/०६/२२ गते दिउँसो १२:३० बजे यस सम्बन्धी थप जानकारीका लागी यस कार्यालयको सूचना पाटि, आधिकारिक वेभसाइट (www ilammun.gov np), फेसबुक पेज र कार्यालय समयमा यस कार्यालयको पुर्वाधार विकास महाशाखामा सम्पर्क राख्न वा सम्पर्क नं ९८५२६२४११ वा ९८५२६८६२३७ मा सम्पर्क ew {ied गणेश कुमार खड्का प्रमुख प्रशासकिय अधिकृत