दरभाउपत्र स्वीकृत तथा सम्झौता गर्न आउने बारेको सूचना।
Summary
गरि मिति २०८३/०६/१४ गते दर्ता भएका दरभाञपत्रहरु मुल्यांकन समितिले मुल्यांकन गर्दा तपसिलमा उल्लेखित दरभाउपत्र अधिकतम मुल्यांकन र सारभूत रुपमा प्रभावग्राही देखिई स्वीकृतिको लागि छनौट भएको हुदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन स्वीकृत कबोल अंकको २५% रकम नगदै (यस नगरपालिकाको संचित कोष खातामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5105eb7b-e01e-4c78-8671-b43931f2734a.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Bheriganga Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
भेरीगंगा' ज्ञगरपालिका नगर कार्यपालिकाको कार्यालय छिन्चु, सुर्खेत कर्णाली प्रदेश, नेपाल प.सं. :- O53/05¥ at: Zep Fax ०८३- ५४०११० Phone ०६३- ५४०१५४ मितिः २०८३/०६/२३ बिषयः- दरभाउपत्र स्वीकृत तथा सम्झौता गर्न आउने बारेको सूचना | मिति २०८३/०५/३९ गते यस कार्यालयबाट तपसिलको कार्यको लागि प्रस्ताव पेश गर्ने दरभाउपत्र सूचना आव्हान गरि मिति २०८३/०६/१४ गते दर्ता भएका दरभाञपत्रहरु मुल्यांकन समितिले मुल्यांकन गर्दा तपसिलमा उल्लेखित दरभाउपत्र अधिकतम मुल्यांकन र सारभूत रुपमा प्रभावग्राही देखिई स्वीकृतिको लागि छनौट भएको हुदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन स्वीकृत कबोल अंकको २५% रकम नगदै (यस नगरपालिकाको संचित कोष खातामा जम्मा गर्ने) तथा बाँकी ७५% रकमको हकमा यस नगरपालिकाको पक्षमा जारी भएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त “क” वर्गको वाणिज्य बैंकको मिति २०८४।०४।३० सम्म अवधि रहेको कार्य सम्पादन जमानत (Performance Bond) सहित सम्झौता गर्न आउनु हुन् सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। नोटः तोकिएको अवधि भित्र सम्झौता गर्न नआएमा प्रचलित कानुन बमोजिम हुने जानकारी गराईन्छ। मनि । नाम स्वीकृत हुने फर्म र ठे a कब (मु.अ.क.नाहेक) अंक ३. him नगरपालिका क्षेत्रभित्र कवाडी कर संकलन सम्बन्धी कार्य बैजनाथ ६ बाँके। श्री समिप निर्माण सेवा, प्रा.लि., रु. ६,५३,५५५.००/- DBR हरि बहादुर खत्री प्रमुख प्रशासकीय अधिकृत aly बहादुर खत्री CRA प्रशासकीय अघिकृत उप सचिव CamScanner