कवाडी कर ठेक्का सम्बन्धी सूचना।
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्र नगरपालिकाले विभिन्न प्रकारका कवाडी करको दर निर्धारण गर्ने तथा संकलन गर्ने कानुनी व्यवस्था भए बमोजिम आ.व.२०८३/०८४ को लागि ठेक्का प्रक्रियाबाट विभिन्न प्रकारका यस नगरपालिकाबाट निकासी हुने कवाडी सामानहरुमा भेरीगंगा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d42f3085-3736-40e2-bf29-589b9488f935.pdfPDF · 7 pages · 8.6 MBOpen
Key details
- Organization
- Bheriganga Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= vm भेरीगंगा नगरपालिका नगर कार्यपालिकको कार्यालय छिन्चु, सुर्खेत कर्णाली प्रदेश, नेपाल कवाडी कर ठेक्का फारम आ.व.२०८३/०८४ CamScanner भेरीगंगा नगरपालिका Area कार्यालय eS = Str areat Ge forg, सुर्खेत E-mail:[email protected] प.सं. = 20T3/0T¥ Ss कर्णाली प्रवेश, नेपाल [email protected] aa: vont aa 2003 Website: bherigangamun.gov.np ® Toll Free No. : 18105000311 (प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०५/३१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्र नगरपालिकाले विभिन्न प्रकारका कवाडी करको दर निर्धारण गर्ने तथा संकलन गर्ने कानुनी व्यवस्था भए बमोजिम आ.व.२०८३/०८४ को लागि ठेक्का प्रक्रियाबाट विभिन्न प्रकारका यस नगरपालिकाबाट निकासी हुने कवाडी सामानहरुमा भेरीगंगा नगरपालिकाको आर्थिक ऐन २०८३, बमोजिम कर संकलनको ठेक्का बढाबढको माध्यमबाट गर्नुपर्ने भएकाले इच्छुक योग्य फर्म वा कम्पनीले सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र रितपुर्वक सिलबन्दी दरभाञपत्रमा भाग लिन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत सूचना, दरभाञपत्र फारम तथा ठेक्का शर्तहरु यस कार्यालयको वेबसाईट www.bherigangamun.gov.np बाट प्राप्त गर्न सकिनेछ। तपसिल: ma. कामको विवरण न्युनतम अंक (मु.अ. कर | दरभाउपत्र फारम | दरभाञपत्र बाहेक) रु. RR. घरौटी/जमानत रु. g. PT नगरपालिका क्षेत्रभित्र कवाडी | रु. ६,४०,०००/- (अक्ष्यरुपी रु.१०००/- = ha 'कर संकलन सम्बन्धी कार्य रु. छ लाख चालिस हजार प्रतिशत मात्र) on i4 ar प्रमुख प्रशसकीय अघिकृत उप सचिव “समृद्ध भेरीगंगा-सुखी भेरीगंगावासी” | ७] CamScanner