उद्योग अनुदान सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा यस नगरपालिकाको चालु आ.व. ०८३/०८४ को उप-प्रमुख स्वरोजगार कार्यक्रमबाट उच्चमीहरुको ३०% लागत अनुदानमा तपशिलको कार्यक्रम संचालन हुने भएकोले यस नगरपालिका भित्र कृषि उचोग दर्ता गरी निरन्तर संचालन गरिरहेका (तरकारी खेती/दलन/तेलन/फलफुल बगैचा), पशु्पंक्षीपालन उच्योग दर्ता गरी निरन्तर संचालन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 15a16a10-f63f-4167-b067-6de33984dbeb.jpgJPEG · 958×1408 · 155 KBOpen
Key details
- Organization
- Bheriganga Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& भेरीगंगा G 1, भेरीगंगा नगरपालिका oy नगर कार्यपाचिकाको कार्यालय 9.०; १०० Ce पस, ग २००३/०८४ Ga कर्णलाई यात ane चन: - २०७३ Website: bherigangamun.gov.np $A Toll Free No. : 18105000311 __ Saat क मितिः 2053/06/98 मी एको ने.सं. ११४६, जंलागा, सोमबार प्रथम पटक प्रकाशित सुचना प्रस्तुत विषयमा यस नगरपालिकाको चालु आ.व. ०८३/०८४ को उप-प्रमुख स्वरोजगार कार्यक्रमबाट उच्चमीहरुको ३०% लागत अनुदानमा तपशिलको कार्यक्रम संचालन हुने भएकोले यस नगरपालिका भित्र कृषि उचोग दर्ता गरी निरन्तर संचालन गरिरहेका (तरकारी खेती/दलन/तेलन/फलफुल बगैचा), पशु्पंक्षीपालन उच्योग दर्ता गरी निरन्तर संचालन गरिरहेका (गाई/भैसी/बाखा/कुखुरा/बंगुर/माछा/मौरी), गार्मेन्ट/फर्निचर उच्चोग दर्ता गरी निरन्तर संचालन गरिरहेका, ब्युटीपार्लर उद्योग दर्ता गरी निरन्तर संचालन गरिरहेका, आरन/छालाजुत्ता/सिलाईकटाई/हस्तकला/मुर्तिकला/बाँसनिगालो सम्बन्धि viet दर्ता गरी निरन्तर संचालन गरिरहेका, अचार/मसला/बुनाटपरी र होमस्टे उद्योग दर्ता गरी निरन्तर संचालन गरिरहेका र दुधजन्य उद्योग दर्ता गरी निरन्तर संचालन गरिरहेका इच्छुक उद्चमीहरुले आफ्नो var प्रवर्द्धन सम्बन्धि कार्ययोजना सहित यो सुचना प्रकाशित भएको मितिले ३०(तिस) दिन वा मिति २०८३/०७/१७ गते भित्र यस नगरपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । तपशिल a (बिस लाख मात्र) निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: १. फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी, २. स्थायी लेखा नं. प्रतिलिपी ३. नागरिकताको प्रतिलिपी ४. चालु आ.व. को कर चुक्ता/म्याद थप वा कर छुट प्रमाणपत्रको प्रतिलिपी ५. उचोगको व्यवसायिक कार्ययोजना | ६. उचोग दर्ता भएको मितिले २ वर्ष पुरा भएको हुनुपर्ने A | ७. गत ३ आर्थिक वर्षमा कुनैपनि सरकारी निकायबाट अनुदानको सुविधा नलिएको स्वघोषणा पत्र ८ ८. व्यवसाय कर प्रमाणपत्र प्रतिलिपी 26 G\ a बहादुर खत्री हि प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री समृद्ध भेरीगंगा-सुखी भेरीगंगावासी उपसचिव .