Notice Park
Gandaki University
Vacancy

स्वीकृत नामावली प्रकाशन सम्बन्धी सूचना ।

स्वीकृत नामावली प्रकाशन सम्बन्धी सूचना ।

Summary

विषयः स्वीकृत नामावली प्रकाशन सम्बन्धमा । गण्डकी विश्वविद्यालयको डिन नियुक्तिको सिफारिसका लागि मिति २०८३।०६।०६ मा प्रकाशित दरखास्त आह्वानको सूचनाको म्यादभित्र पर्न आएका आवेदनहरूमा “गण्डकी विश्वविद्यालय डिन नियुक्ति सिफारिस सम्बन्धी निर्देशिका, २०८३” को दफा ४ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gandaki University
Industry
Education
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

७6 Uniy, GANDAKI UNIVERSITY (i & SG: गण्डकी विश्वविद्यालय 4 डिन नियुक्ति सिफारिस समिति गण्डकी प्रदेश, पोखरा, नेपाल a प.स.- २०८२३।०८४ Ja थ्व hfe A *] ७०१ च.न.- QE Mf ES १ परे 1 Sie’ मितिः २०८३/०६/२३ श्री सरोकारवालाहरू, NEEL प्रदेश विषयः स्वीकृत नामावली प्रकाशन सम्बन्धमा । गण्डकी विश्वविद्यालयको डिन नियुक्तिको सिफारिसका लागि मिति २०८३।०६।०६ मा प्रकाशित दरखास्त आह्वानको सूचनाको म्यादभित्र पर्न आएका आवेदनहरूमा “गण्डकी विश्वविद्यालय डिन नियुक्ति सिफारिस सम्बन्धी निर्देशिका, २०८३” को दफा ४ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूको स्वीकृत नामावली प्रकाशन गरिएको छ। तपसिलः साथै, शैक्षिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति २०८३/०८/०४ गते ११ बजे, गण्डकी विश्वविद्यालय केन्द्रिय कार्यालय, ज्ञानकुन्ज, मालमुल, पोखरा-३२ मा हुने जानकारी गराइन्छ। Zeyh aT ~ संयोजक डिन नियुक्ति सिफारिस समिति गण्डकी विश्वविद्यालय, पोखरा, नेपाल।

Like

0

Views

3

Comments

0

Share

0

Save

Report