नतिजा प्रकाशन सम्बन्धी सूचना
Summary
गण्डकी विश्वविद्यालय जनशक्ति व्यवस्थापन समितिको कार्यालयबाट २०८३ श्रावण २० गते प्रकाशित विभिन्न विज्ञापनहरू मध्ये विज्ञापन नम्बर ०२/०८३/०८४ र ०३/०८३%०८४ मा खुला प्रतियोगितातर्फको उपप्राध्यापक पदमा आवेदन दिई अन्तरवार्तामा सम्मिलित देहायका उम्मेदवार सफल हुनुभएकाले “गण्डकी विश्वविद्यालय शिक्षक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4c880dc1-1081-4919-8f52-a79be1201c59.pdfPDF · 2 pages · 765 KBOpen
Key details
- Organization
- Gandaki University
- Industry
- Education
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
GANDAKI UNIVERSITY गण्डकी विश्वविद्यालय जनशक्ति व्यवस्थापन समिति , नेपाल प.स.- २०८३।०८४ च.न.- 23 मितिः २०८३/०६/२१ नतिजा प्रकाशनसम्बन्धी सूचना गण्डकी विश्वविद्यालय जनशक्ति व्यवस्थापन समितिको कार्यालयबाट २०८३ श्रावण २० गते प्रकाशित विभिन्न विज्ञापनहरू मध्ये विज्ञापन नम्बर ०२/०८३/०८४ र ०३/०८३%०८४ मा खुला प्रतियोगितातर्फको उपप्राध्यापक पदमा आवेदन दिई अन्तरवार्तामा सम्मिलित देहायका उम्मेदवार सफल हुनुभएकाले “गण्डकी विश्वविद्यालय शिक्षक, कर्मचारीको सेवा सर्त, नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्ने मापदण्ड र पदस्थापन सम्बन्धी नियमावली, २०८१” मा भएको व्यवस्थाबमोजिम जनशक्ति व्यवस्थापन समितिको निर्णयानुसार स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले गण्डकी विश्वविद्यालयको केन्द्रीय कार्यालय, ज्ञानकुन्ज मालमुल, पोखरा-३२ मा मिति 2053/09/90 देखि 2053/00/43 गते भित्र सम्पर्क राख्नुहुन जानकारी गराईन्छ। १) विज्ञापन नं. ०२/०८३/०८४ बिषय : कम्प्युटर इन्जिनियरिङ पद : उपप्राध्यापक माग संख्या : १ अन्तरवार्तामा सहभागी संख्या Ha WE सिफारिस गरिएका उम्मेदवारको नाम योग्यताक्रम | आवेदन नं. १ अजित गौली क्रमशः Poth Onm— | a1 OO 30 Uni GANDAKI UNIVERSITY (7 a गण्डकी विश्वविद्यालय जनशक्ति व्यवस्थापन समिति ण्डर्व्करेठकिकिजखरा, नेपाल प.स.- २०८३।०८४ च.न.- 23 २) बिज्ञापन नं. ०३/०८३/०८४ बिषय : सिभिल इन्जिनियरिङ पद : उपप्राध्यापक माग संख्या : १ अन्तरवार्तामा सहभागी संख्या : ३ , | सिफारिस गरिएका उम्मेदवारको योग्यताक्रम | आवेदन नं. नाम थर Ls सुदिप कोइराला ८२०३०६ ८३०३०३ bald कास्की |६६.०० | | बिप्लप सुवेदी सुर्जन तिवारी जनशक्ति व्यवस्थापन समिति गण्डकी विश्वविद्यालय