चाडपर्वको विदा सम्बन्धी सूचना (डिन कार्यलय)

Summary
प्रस्तुत विषयमा हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व, २०८३ को पावन अवसरमा विश्वविद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त Wee | उक्त पर्वहरूको अवसरमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 197edd35-da1e-4d05-bb07-16215298fdff.jpegJPEG · 1700×2338 · 401 KBOpen
Key details
- Organization
- Gandaki University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
GANDAKI UNIVERSITY 90. Uni, x 4 गण्डकी विश्वविद्यालय ॥ (डिनको कार्यालय) प.स.- ०८३।०८४ * 4 । च.न.- Ser % oes, oS मिति 2003/08/23 गते चाडपर्वको बिदा सम्बन्धमा प्रस्तुत विषयमा हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व, २०८३ को पावन अवसरमा विश्वविद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त Wee | उक्त पर्वहरूको अवसरमा विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापकहरु तथा विद्यार्थीहरुको लागि मिति २०८३%०६/२५ गतेदेखि २०८३/०७/२९ गतेसम्म विश्वविद्यालयका नियमित शैक्षिक पठनपाठन कार्यहरू बन्द रहने र मिति २०८३/०७/३० गतेदेखि नियमित रुपमा कक्षा सुचारु हुने व्यहोरा समेत जानकारी गराइन्छ । पुनश्च : कार्यक्रम संयोजकज्यूहरुको हकमा मिति २०८३/०६/२५ गतेदेखि मिति २०८३/०७/०८ गतेसम्म दशै विदा र् मिति २०८३/०७/०९ गतेदेखि कार्यालय संचालन हुने व्यहोरा समेत जानकारी गराइन्छ | fer ( i hve ई प्रा. हिमराज गिरी निमित्त डिन fea विज्ञान तथा प्रविधि संकाय कानुन तथा व्यवस्थापन संकाय