Notice Park
Letang Municipality
Gen Info

रसुवा भोटेकोशी बाढीमा वेपत्ता परिवारले वेपत्ता स्वघोषणा सहित निवेदन दिने सम्वन्धी सूचना ।

Deadline 31 Oct 2026The deadline has passed.
रसुवा भोटेकोशी बाढीमा वेपत्ता परिवारले वेपत्ता स्वघोषणा सहित निवेदन दिने सम्वन्धी सूचना ।

Summary

गतेको पत्रानुसार प्राप्त रसुवा भोटेकोशी बाढिमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया, २०८३ बमोजिम लेटाङ नगरपालिका स्थायी बासिन्दा भई रसुवा भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका नागरिकहरुले यो सूचना प्रकाशन भएको ५ दिन भित्र मिति (२०८५३%७/१५ गतेभित्र) वडा कार्यालयमा सम्पर्क गरी निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Letang Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

रथानीय सरकार Uae) ym een तौ ut = 2. १७ । लेटाङ नगरपालिका रट Neus ba Sane LETANG MUNICIPALITY % ३ 4 y) ees नगर कार्यपालिकाको कार्यालय Ws bei OFFICE OF MUNICIPAL EXECUTIVE 560334 लेटाङ, hee FF 021 _ “Nana aa 300554 Sete oie aba, er 7 meat : 500011 ति KOSHI PROVINCE, NEPAL Eamil: [email protected] संख्याः O53 ory च.नं. मितिः २०८३।०७।१० रसुवा भाटकोशी बाढीमा वेपत्ता परिवारले वेपत्ता स्वघोषणा सहित निवेदन दिने भोटेकोशी बाढीमा वेपत्ता परिवारले वेपत्ता स्वघोषणा सहित निवेदन दिने सम्वन्धी सूचना । प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय मोरङको च.नं. ३४२२, मिति २०८5३/०६/२७ गतेको पत्रानुसार प्राप्त रसुवा भोटेकोशी बाढिमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रकृया, २०८३ बमोजिम लेटाङ नगरपालिका स्थायी बासिन्दा भई रसुवा भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका नागरिकहरुले यो सूचना प्रकाशन भएको ५ दिन भित्र मिति (२०८५३%७/१५ गतेभित्र) वडा कार्यालयमा सम्पर्क गरी निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । नोट - निवेदनको ढाँचा र स्वघोषणाको ढाँचा वडा कार्यालयमा उपलब्ध रहेको छ । बेपत्ता व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नाम थर, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात तथा नाता प्रमाणित सहित स्वघोषणा गरी वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । as ; ७ wi १

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.