बि.ई./बि.आर्क. तहमा भर्नाका लागि साताै सूची प्रकाशन गरिएकाे ।
Summary
बि.ई./बि.आर्क, तहमा भर्नाका लागि सातौ सूची प्रकाशन गरिएको । यस क्याम्पसमा स्नातक (बी.ई. /बी.आर्क.) तहमा छैटौ सूची अनुसार भर्ना नभई तथा भर्ना रह् गरी रिक्त रहन गएका स्थानहरुमा भर्नाका लागि इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डबाट Yous साल श्रावण महिनामा सञ्चालित बि.ई.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a22db05-ee9a-4c07-bc22-76a154461eb6.pdfPDF · 3 pages · 425 KBOpen
Key details
- Organization
- Pulchowk Campus
- Industry
- Education
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
त्रिभुवन विश्वविधालय 5-521260 TRIBHUVAN UNIVERSITY = 5-521611 इन्जिनियरिङ्ग अध्ययन संस्थान 5-522104 INSTITUTE OF ENGINEERING 5-522809 पुल्चोक क्याम्पस पुल्चोक, ललितपुर PULCHOWK CAMPUS Pulchowk, Lalitpur मितिः 2063/08/98 बि.ई./बि.आर्क, तहमा भर्नाका लागि सातौ सूची प्रकाशन गरिएको । यस क्याम्पसमा स्नातक (बी.ई. /बी.आर्क.) तहमा छैटौ सूची अनुसार भर्ना नभई तथा भर्ना रह् गरी रिक्त रहन गएका स्थानहरुमा भर्नाका लागि इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डबाट Yous साल श्रावण महिनामा सञ्चालित बि.ई. ८बि.आर्क. तहको प्रवेश परीक्षामा उत्तीर्ण भई यस पुल्चोक क्याम्पसमा भर्नाका लागि आवेदन दिने आवेदकहरु मध्येबाट प्रवेश परीक्षाको योग्यताक्रम तथा आवेदकहरुको प्राथमिकताक्रमको आधारमा सातौ सूची प्रकाशन गरिएको छ । भर्ना सूची प्रकाशित गर्दा सकेसम्म कुनै त्रुटी नहोस् भनी हरसम्भव प्रयास गरिएको छ । कारणवस त्रुटी हुन गएको पाइएमा दावी विरोध गर्न सकिनेछ । पूर्व प्रकाशित भर्ना कार्यक्रम अनुसार दावी विरोधका लागि मिति २०८३ असोज १९ गते बिहान ११:०० बजे देखि अपरान्ह २:०० बजेसम्म लिखित रुपमा भर्ना समितिको कार्यालय, सूचना प्रविधि केन्द्रमा निवेदन दिन सकिनेछ वा आवेदन दिँदाको आधिकारिक email मार्फत [email protected] मा समेत निवेदन दिन सकिनेछ । यदि सूची प्रकाशनमा कुनै त्रुटी भएको पाइएमा मिति 2053/08/48 गते ६:०० बजे संशोधित सूची प्रकाशन गरिनेछ | यस क्याम्पसको सातौ भर्ना सूचीमा नाम प्रकाशित भएका आवेदकहरुले मिति २०८३ असोज २० गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजे भित्र भर्ना भइसक्नु पर्नेछ । द्र्ष्टव्यः ० भर्ना हुनका लागि सूचीमा नाम प्रकाशन भएका आवेदकहरुले उपरोक्त अनुसार तोकिएको मिति र समय भित्र आवश्यक शुल्क र तोकिएको कागजात पेश गरी भर्ना हुनुपर्नेछ । भर्ना हुन आउँदा लिई आउनुपर्ने रकम र कागजातहरु: भर्ना हुनआउँदा अनिवार्य रुपमा निम्नानुसारका आवश्यक कागजातहरु तथा भर्ना शुल्क लिई आउनुपर्नेछ | ० क्याम्पसमा भर्नाका लागि २०८३/०४/२७ गते प्रकाशित भर्ना सम्बन्धी सूचनाको बूँदा नं ७ मा उल्लेख भएको निम्नानुसारको रकम । + नियमितः नियमित: १९,२६९/०० + पुर्णशुल्किय: २,१5,०७०/०० त्रिभुवन विश्वविधालय 5-521260 TRIBHUVAN UNIVERSITY eg. 5521611 इन्जिनियरिङ्ग अध्ययन संस्थान 5-522104 INSTITUTE OF ENGINEERING 5-522809 पुल्चोक क्याम्पस पुल्चोक, ललितपुर PULCHOWK CAMPUS Pulchowk, Lalitpur हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति । नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रमाणित प्रतिलिपि २ प्रति । राष्ट्रिय परिचय पत्रको प्रतिलिपि १ प्रति (बैङ्किङ प्रयोजनको लागि) इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षामा बोर्डद्वारा संचालित वि.ई. fa. are. तहको प्रवेश परीक्षामा उत्तिर्ण गरेको Score Card १ प्रति । एस.ई.ई. (SEE) वा सो सरहको परीक्षाको लब्धांक पत्र, शैक्षिक प्रमाण पत्र र चारित्रिक प्रमाणपत्रको सक्कल र प्रमाणित प्रतिलिपि १/१ प्रति । उच्च माध्यमिक तह (कक्षा ११ र १२/ए लेभल) मा भौतिक शास्त्र, रसायन शास्त्र तथा गणित विषय लिई भौतिक विज्ञान समूह वा दुवै पत्र गणित लिई जीव विज्ञान समूह वा इन्जिनियरिङ्ग डिप्लोमा तह वा सो सरहको परीक्षामा et gat कम्तिमा ४५ प्रतिशत, Letter Grading भएमा सवै विषयको Final Grade मा C Grade (at ४५ प्रतिशत) प्राप्त गरी उत्तीर्ण गरेको लब्धाङ्कपत्र, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्रको सक्कल र प्रमाणित प्रतिलिपि १/१ प्रति । त्रि. वि. वाहेक अन्य परीक्षा बोर्ड बाट १०२२ तह वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेहरुले सम्वन्धित बोर्डको माइग्रेसन र प्रोभिजनल सर्टिफिकेटको प्रमाणित प्रतिलिपि १ प्रति । भर्ना सम्बन्धी सूचना तथा यसै साथ संलग्न भर्ना सूची पुल्चोक क्याम्पसको website: https://pcampus.edu.np मा uf हेर्न सकिनेछ | नोटः विद्यार्थी स्वयम्ले प्रतिलिपी कागजको पछाडी “सक्कल बमोजिम नक्कल ठीक छ, फरक परेमा कानुन बमोजिम सजाय भोग्न तयार छु ।” भनि गरेको सहीलाई नै प्रमाणित गरेको मानिनेछ । डा.छविलाल ज्ञवाली अध्यक्ष भर्ना समिति २०८३